नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनलाई यातायात शक्तिशाली मुलुकको रूपमा गतिशील पारिँदै

2019-10-06 13:45:50

नयाँ चीन स्थापनाको ७० वर्षमा चीनको यातायात तथा ढुवानी क्षेत्रमा विश्वका प्रथमहरूको रेकर्ड सिर्जना गरिएको छः विश्वमा संचालित तीव्र गतिको रेल नेटवर्क एउटै मात्र मुलुक र संचालनमा आएको रेलमार्गको कूल दूरी सबैभन्दा लामो भएको मुलुक हो। चीनमा राजमार्गको कूल दूरी विश्वको प्रथम स्थानमा पुगेको छ। कन्टेन्नर राखिने क्षमताको सन्दर्भमा चीनका ७ वटा बन्दरगाह विश्वका अघिल्ला १०को सूचीमा प्रवेश भएका छन्। हङकङ, मकाउ तथा चुहाइ विशाल पुल, तासीङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण विश्वमा सुपर परियोजना मानिन्छ। कुरियल ढुवानी पनि विश्वको प्रथम स्थानमा पुगेको छ।

चीन सरकारले नवीनलाई विकास गर्ने प्रथम शक्ति मानेर यातायात शक्तिशाली मुलुकको निर्माणलाई छिटो पार्दै गार्हस्थ्य आर्थिक विकास क्रममा यातायातको प्राथमिकता दिइरहेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान