नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

संयुक्त राष्ट्र संघका अधिकारीद्वारा जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवप्रति बधाई

2019-10-02 17:15:22

जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालयको सँस्कृति समितिका संयोजक थोमस क्रिगेरले स्थानीय समय अक्टोबर एक तारिख जेनेभामा पत्रकारहरूलाई अन्तर्वार्ता दिँदै चीनको राष्ट्रिय दिवस समारोहमा आयोजना गरिएको सैन्य परेड र नागरिकहरूको प्रदर्शनबाट आफूलाई आश्चर्य लागेको कुरा बताउनुभएको छ।

उहाँले अक्टोबर एक तारिख एक विशाल दिन भएको र जन गणतन्त्र चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव भएको व्यक्त गर्नुका साथै इन्टर्नेटमा सैन्य परेड र नागरिकहरूको प्रदर्शन हेरेपछि आफ्नो मनमा गहिरो छाप परेको पनि बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान