नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन-कजाकिस्तान दीर्घकालीन चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध

2019-09-11 18:46:28 CRI

सेप्टेम्बर ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा कजाकिस्तानी राष्ट्रपति कासिम जोमार्ट तोकायेभसँग भेट-वार्ता गर्नुभएको छ। वार्तामा उहाँहरूले आपसी सम्बन्धलाई दीर्घकालीन चौतर्फी रणनीतिक साझेदारी सम्बन्धसम्म विस्तार गर्ने निर्णय एकमतले गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान