नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि पाँचौँ प्रशासक नियुक्त

2019-09-11 18:43:47 CRI

चीनका प्रधानमन्त्री ली खछ्याङले सेप्टेम्बर ११ तारिख पैचिङमा ह यिछङलाई चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि पाँचौं प्रशासक नियुक्त गर्ने राज्य परिषदको ७१९ नम्बरको निर्णय निर्देशन दिनु भएको छ।

चालू वर्ष मकाउ मातृभूमिमा समाहित भएको २० औं वार्षिकोत्सव हो। प्रधानमन्त्री लीले केन्द्रीय सरकारले एक देश दुई व्यवस्था, मकाउबासीले मकाउको शासन गर्ने र उच्च स्वशासन नीतिमा निरन्तरता दिँदै जाने पुष्टि गर्नुभएको छ। नयाँ सरकारले मकाउलाई नयाँ चरणमा पुर्‍याउने आशा पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ।

ह यिछङले केन्द्रीय सरकार तथा मकाउबासीको अपेक्षालाई साकार तुल्याउने वचन पनि दिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान