नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकाबाट चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने कदमबारे चिनियाँ वाणिज्य मन्त्रालयको धारणा

2019-08-25 14:41:07

अगष्ट 24 तारिख अमेरिकाले लगभग 5 खर्ब 50 अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने घोषणा गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले त्यसको कडा विरोध गरेका छन्। यो एकपक्षीय र बदमासी व्यापारिक संरक्षणवादी र चरम दवावमूलक गतिविधिले चीन र अमेरिकी राष्ट्रनायकको सहमति र आपसी सम्मान, समान तथा हितकर सिद्धान्त उल्लंघन गर्नुका साथै बहुपक्षीय व्यापार प्रणाली र सामान्य अन्तर्राष्ट्रिय व्यापार व्यवस्था गम्भीर रूपले भंग गरेको छ। चीनले अमेरिकासँग परिस्थितिको गलत फैसला नगर्न, चिनियाँ जनताको अठोटलाई हल्का रूपमा नलिन र गलत गतिविधिलाई तुरून्तै रोक्न ताकिता गरेको छ। नत्र भने सबै नराम्रो नतिजाको जिम्मेवारी अमेरिकाले वहन गर्नुपर्छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान