नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनले सैद्धान्तिक विषयमा अडानका साथ सहुलियत नदिने

2019-06-02 11:14:31 CRI

चीनले आज सार्वजनिक गरेको “चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान” श्वेत्र पत्रले जोड दिएअनुसार, चीनले महत्वपूर्ण सैद्धान्तिक विषयमा अडानका साथ सहुलियत नदिने र भन्सार करसम्बन्धी कदमहरू, वार्तामार्फत समस्याको समाधान गर्ने आशा छ।

चिनियाँ पक्षले जोड दिएअनुसार, एउटा सम्झौता पत्रले सबै समस्याको समाधान गर्न सक्दैन। तर सम्झौता पत्रमार्फत् दुई पक्षको चाहना पूर्ण प्रतिविम्वित हुनुका साथै सम्झौता पत्रको सन्तुलन साकार तुल्याउन प्रत्याभूत गर्नसक्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान