नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन-अमेरिका व्यापार वार्ता विफल हुनुको सम्पूर्ण जिम्मा अमेरिकाको

2019-06-02 11:06:04 CRI

चीन-अमेरिका व्यापार वार्तामा चीनले शुरूवातीतिर मोडेको भन्ने अमेरिका सरकारले गरेको निन्दा आधारहीन छ। चीनले अमेरिकाको एकपक्षीय रूपमा भन्सार कर असुल्नेजस्तो करणीको कडा विरोध गरेको छ साथै बाध्य भएर आवश्यक जवाफी कदम पनि चाल्ने छ।

चीनले २ तारिख सार्वजनिक गरेको 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र'मा प्रष्ट्याइएको छः आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ। चीनको मुख्य हितसँग सम्बन्धित महत्वपूर्ण सिद्धान्तबारेमा चीन सम्झौता गर्दैन र दुई पक्ष बीच सम्झौताको पूर्वाधार भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने साथै सम्पन्न हुने सम्झौता सन्तुलित हुने र दुवै पक्षको साझा हितअनुकूल हुनुपर्छ भन्ने हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान