नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन-अमेरिका सम्झौता वार्ता पारस्परिक मुख्य हित तथा महत्वपूर्ण वास्तागत विषयलाई कदर गर्नुपर्ने

2019-06-02 11:05:33 CRI

चीनले आज सार्वजनिक गरेको “चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान”अनुसार, चीन-अमेरिका सम्झौता वार्ताले पारस्परिक कदर गर्नुपर्ने र समानरुपमा आपसी हित पुर्‍याउनुपर्छ। चीनले दुई पक्ष बीचमा सहमति हुनसक्ने सम्झौता पत्र सम्पन्न हुनका लागि प्रयास गर्दै आएको छ। एक पक्षले अर्को पक्षलाई दवाव दिएर वार्ता गरेकोमा, अथवा एउटा पक्ष मात्र वार्ताको नतिजाबाट लाभान्वित भएमा यो वार्ता असफल हुनेछ।

समान रुपमा आपसी हित पुर्‍याउने कुरा भनेको के हो भन्ने वार्तामा दुइ पक्षको स्थान समान भएको, वार्ताको नतिजा पारस्परिक हित पुर्‍याउन सक्ने र दुबै पक्षले अन्तिममा सम्पन्न हुने सम्झौता वार्ताबाट लाभान्वित हुन सक्छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान