नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकाको जोरजबर्जस्तीले विश्वव्यापीमा नकारात्मक प्रभाव पार्ने

2019-06-02 11:03:55 CRI

चीनले आज सार्वजनिक गरेको “चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान”अनुसार, अमेरिकाले चलाएको अनेकौँ व्यापारिक संरक्षणका कदमहरू विश्व व्यापार संगठनको नियम विपरीत भएको, बहुपक्षीय व्यापारिक व्यवस्थालाई खराब पारेको, विश्वव्यापी औद्योगिक श्रृंखला तथा आपूर्ति सिलसिलामा नराम्रो असर परेको, बजारमूलक विश्वास खस्काएको, विश्वव्यापी आर्थिक पुनरुत्थान गर्नका लागि गम्भीर चुनौती पुर्‍याएको र आर्थिक विश्वव्यापीकरणको प्रवृत्तिमा ठूलो धम्की दिएको छ।


यो श्वेतपत्रले जनाएअनुसार, अमेरिकाले पछिल्लो समयमा चलाएको चीनमाथिको भन्सार कर वृद्धिका कदमहरू विभिन्न पक्षको हितलाई अझ खराब पार्नेभ भएकाले चीनको कडा विरोध छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान