नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

'चीन र अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' श्वेतपत्र सार्वजनिक

2019-06-02 11:00:13 CRI

चीन सरकारले आज जुन दुई तारिख 'चीन-अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' शीर्षकको श्वेतपत्र सार्वजनिक गर्दै चीनले अमेरिकासँगको आर्थिक तथा व्यापारिक छलफलबारेमा लिएको राजनीतिक अडानबारे प्रकाश पारेको छ।

यस श्वेतपत्रका अनुसार सन्2018 मे महिनादेखि यता अमेरिकी सरकारले एकपक्षीय रुपमा चीनसँगको आर्थिक तथा व्यापारिक संघर्ष गराउँदै लगेकाले चीनले कुनै विकल्प नदेखेपछि बाध्य भएर राष्ट्र तथा जनताको लाभको दृढताका साथ संरक्षण गरेको हो। चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ। महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले द्दढताका साथ सहुलियत दिने छैन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान