नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

जुन 1 तारिखदेखि चीनबाट केही अमेरिकी सामानमाथि थप भन्सार कर असुल्न शुरू

2019-06-01 19:13:01

चिनियाँ राज्य परिषदको भन्सार कर समितिबाट सार्वजनिक सन् 2019 नम्बर 3 घोषणा अनुसार, चीनले 1 तारिखदेखि केही अमेरिकी उत्पादित सामानमाथि भन्सार कर थपेको छ।

घोषणामा चिनियाँ राज्य परिषदको भन्सार कर समितिले अमेरिकाबाट उत्पादित लगभग 60 अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टा-छुट्टै रूपमा थप 25प्रतिशत, 20प्रतिशत र 10 प्रतिशतको भन्सार कर असुलेको छ। पहिला थप 5 प्रतिशतको भन्सार कर असुल्ने सामानमा निरन्तर 5 प्रतिशत थपिएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान