नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

लीद्वारा चीनको अर्थतन्त्र स्थिरताका साथ संचालन हुन थालेको जानकारी

2019-03-28 16:43:24

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज मार्च 28 तारिख पो आउ एसिया मञ्चलाई सम्बोधन गर्दै चालु वर्षदेखि चीनको अर्थतन्त्र स्थिरताका साथ संचालन भएको र केही सकारात्मक परिवर्तन आएको कुरा बताउनुभएको छ।

ली ख छ्याङले अघिल्ला दुई महिनाको तथ्यांकबाट रोजगार, बजारमूल्य, अन्तर्राष्ट्रिय आय-व्ययआदि मुख्य आर्थिक सूचकांक स्थिर भएको बताउँदै स्थायी सम्पतिको लगानीमा स्थिरताका साथ बृद्धि भएको, उपभोक्ताको विश्वास सूचकांक, उत्पादन व्यवसायको अर्डरमा स्पष्ट रुपमा बृद्धि भएको बताउनुभयो। उहाँले खास गरी मार्च महिनामा विजुली उत्पादनको दैनिक मात्रा र विजुली खपत मात्रामा बृद्धि भएको, सामानको आयात-निर्यात मात्रामा पनि बृद्धि भएको बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान