नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

संयुक्त रुपमा जोखिमको सामना गर्ने प्रधानमन्त्री लीको भनाइ

2019-03-28 16:42:34

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज मार्च 28 तारिख पो आउ एसिया मञ्चलाई सम्बोधन गर्दै एसिया विश्वको शान्ति र स्थिरताको संरक्षण गर्ने एक महत्वपूर्ण शक्ति रहेको र विश्वको आर्थिक बृद्धिलाई अगाडि बढाउने एक महत्वपूर्ण इजिन भएको औँल्याउनुभयो। आर्थिक विकास र सर्वसाधारणको जीवनको सुधार गर्नु एसियाली विभिन्न मुलुकको साझा लक्ष्य रहेको बताउँदै उहाँले एसियाको विभिन्न मुलुकसँग मिलेर जोखिमको चुनौतीको सामना गर्ने र विकासलाई विस्तार गर्ने आशा लिएका कुरा बताउनुभयो।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान