नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

पोआउ एसियाली मञ्चको तयारी कार्य पूरा

2019-03-27 17:04:30

पो आउ एसियाली मञ्च २०१९ वार्षिक सम्मेलन भोलि मार्च २८ तारिख हाइ नान प्रान्तको छ्यौंग हाइ शहरमा सुरु हुँदैछ। यस पटकको सम्मेलनको मुख्य विषय “साझा भाग्य,संयुक्त कार्वाही र साझा विकास”रहेको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले उद्धाटन समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। मार्च २९ तारिख एसियाली संचारमाध्यम शिखर सम्मेलनको आयोजना हुने भएको छ। नेपाल टेलिभिजनका नायव महाप्रवन्धक नवराज नेपाली संचारमाध्यम शिखर सम्मेलनमा सहभागी हुनुका लागि हाइनान पुग्नु भएको छ। यस सम्बन्धी विविध तयारी कार्य पूरा भएको जनाइएको छ।

सीआरआई नेपाली सेवाका लागि

सुमेघा

पो आउ

हाइ नान

चीन



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान