नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सीद्वारा सैन्य अभ्यासको निगरानी ऐनमा हस्ताक्षर

2019-02-11 19:06:49

चिनियाँ केन्दीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चिनियाँ जन मुक्ति सेनाको सैन्य अभ्यासको निगरानी ऐनमा हस्ताक्षर गरी प्रकाशित गर्नुभएको छ। उक्त नियम मार्च एक तारिखदेखि लागू हुनेछ।

उक्त नियम चिनियाँ सैन्य अभ्यासको निगरानीमा बनेको पहिलो ऐन हो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान