नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सैन्य आयोग कार्य सम्मेलनमा सी चिनफिङको सम्बोधन

2019-01-04 18:51:55 CRI

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सैन्य आयोगको कार्य सम्मेलन जनवरी ४ तारिख पैचिङमा आयोजना भएको छ। पार्टीका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो सम्मेलमा महत्वपूर्ण सम्बोधन गर्दै सम्पूर्ण सेनाले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजबादी विचारको निर्देशनको पालना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। नयाँ शुरूआतमा सैनिक संघर्षको तयारी प्रभावकारी रुपमा गर्दै सैन्य महाकार्यलाइ नयाँ चरणमा पुर्‍याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान