नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सी चिन फिङ्गका लेखहरूको सङ्कलनको “मानव भाग्य समूदायको निर्माणलाई अगाडि बढाउने विचार” शीर्षक पुस्तक प्रकाशित

2018-10-14 16:20:12

“मानव भाग्य समूदायको निर्माणलाई अगाडि बढाउने विचार” शीर्षकको पुस्तक अक्टुबर १४ तारिख प्रकाशित भएको छ। सो पुस्तकलाई चीन केन्द्रिय डकुमेन्ट्री प्रकाशनले प्रकाशित गरेको छ।

३ लाख २० हजार शब्दको उक्त पुस्तकमा मानव भाग्य समूदायको निर्माणलाई अगाडि बढाउने विषयक सी चिन फिङ्गका ८५ वटा लेख समेटिएका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान