नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सी चिन फिङद्वारा केन्द्रिय वित्त-अर्थतन्त्र समितिको तेस्रो बैठकको अध्यक्षता

2018-10-10 20:21:39

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रिय वित्त-अर्थतन्त्र समितिका प्रमुख सी चिन फिङले १० तारिख समितिको तेस्रो बैठकको अध्यक्षता गर्नुभएको छ। बैठकले प्राकृतिक प्रकोपको प्रतिरोध तथा नियन्त्रण क्षमतालाई बढाउने विषय र स छ्वान-तिब्बत रेलवेको निर्माण योजनाबारे छलफल गरेको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान