नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनका प्रधानमन्त्रीद्वारा तीन देशको भ्रमण गर्ने

2018-10-10 16:42:55

ताजिकिस्तान, हल्याण्ड, बेल्जियम र यूरोपेली संघका नेतागणको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले ११ तारिखदेखि १९ सम्म तीन मुलुकको भ्रमण गर्नुका साथै दुशान्बेमा आयोजना हुने शाङहाई सहयोग संगठनअन्तर्गत प्रधानमन्त्री बैठक र ब्रसेल्समा आयोजना हुने एशिया-यूरोप शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ।

९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी उक्त भ्रमणको कार्यक्रम र मुख्य उद्देश्यको बारेमा जानकारी दिएको छ। भ्रमणमा प्रधानमन्त्री लीले विभिन्न पक्षसँग बहुपक्षीयता र स्वतन्त्र व्यापारको संरक्षणबारे आफ्नो आवाज व्यक्त गर्नुका साथै अझ गहन रुपमा सहयोगबारे छलफल गर्नुहुने जनाइएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान