नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

कोरियाली प्रायद्वीप परिस्थितिमा देखिएको नयाँ परिवर्तनबारे चीनको धारणा

2018-05-16 18:37:33

कोरिया प्रायद्वीप परिस्थितिमा वर्तमानमा देखिएको नयाँ परिवर्तनबारे १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरिया र अमेरिकाले सकारात्मक धारणा देखाउनु पर्ने र साथै एक आपसमा उत्तेजना फैलाउने र तनावपूर्ण वातावरण बनाउने गतिविधि तर्फ नलागी संयमता अपनाउन आग्रह गरेका छन्।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान