तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चालु वर्ष चीनले बजार प्रविष्टिमा शान्त रूपमा नियन्त्रण राख्ने - चीनका राष्ट्राध्यक्ष सी

2018-04-10 12:30:06 CRI

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज पोआउ एशियाली मञ्चमा चालु वर्ष चीनले बजार प्रविष्टिमा शान्त रूपमा नियन्त्रण राख्ने बताउनुभएको छ।

उहाँले चीनले सेवा उद्योग विशेष गरी वाणिज्य उद्योगको बजार प्रवेशमा शान्त रूपमा नियन्त्रण राख्ने बताउनुभयो।

जनाए अनुसार, गत वर्षको अन्तमा चीनको बैंक, स्टक, बीमा लगायतका उद्योगमा विदेशी लगानीको अनुपातमा शान्त नियन्त्रण भएको छ। चीनमा वैदेशिक वाणिज्य व्यवसायहरुको लगानीबाट चीनको व्यवसाय अझै फस्टाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान