नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“बेल्ट एण्ड रोड”लाई सबैभन्दा व्यापक अन्तर्राष्ट्रिय सहयोग चौतारोको रुपमा खडा गर्ने पक्षमा सी चिन फिङद्वारा जोड

2018-04-10 12:28:35 CRI

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज पोआउ मञ्चमा सम्बोधन गर्दै पाँच वर्षअगाडि “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेपछि यता हालसम्म असी वटाभन्दा बढी मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले चीनसँग “बेल्ट एण्ड रोड” सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बताउनुभएको छ।

विभिन्न पक्षले सह-परामर्श, सह-निर्माण र साझेदारीको परामर्श, योगदान र साझा लाभ सिद्धान्तलाई पालन गर्नुपर्ने, “बेल्ट एण्ड रोड”लाई अर्थतन्त्रको विश्वव्यापीकरणको प्रवाह पछ्याउने सबैभन्दा व्यापक अन्तर्राष्ट्रिय सहयोग चौतारोको रुपमा खडा गर्नुपर्ने पक्षमा पनि सीले जोड दिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान