नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

《सी चिन फिङःशासन व्यवस्था》दोस्रो भागको प्रकाशन एकलाखभन्दा बढी

2018-01-13 15:58:55

सन् 2017 नोभेम्बर महिना 12 तारिखदेखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय प्रसार मन्त्रालय, केन्द्रिय साहित्य प्रयोगशाला र चिनियाँ विदेशी भाषा कार्यालयबाट सम्पादन गरिएको 《सी चिन फिङःशासन व्यवस्था》दोस्रो भाग चिनियाँ तथा अंग्रेजी भाषामा विश्वव्यापी रुपमा सार्वजनिक भएको थियो। यसै महिना 12 तारिखसम्म उक्त कितावको प्रकाशन एक लाखभन्दा बढी पुगेको छ।

उक्त कितावमा सन् 2014 अगष्ट महिनाको 18 तारिखदेखि 2017 सेप्टेम्बर 29 तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङको भनाइ, सम्बोधन, निर्देशन, शुभकामना सन्देश लगायत 99 वटा लेख समेटिएका छन्।

चिनियाँ तथा अंग्रेजी भाषाबाहेक उक्त किताव विविध भाषामा प्रकाशित हुनेछ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान