नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनका राष्ट्राध्यक्ष सीद्वारा चौथो विश्व इन्टर्नेट सम्मेलनलाई बधाई सन्देश

2017-12-03 15:09:01

चौथो विश्व इन्टर्नेट सम्मेलन आज डिसेम्बर तीन तारिख विहान च च्याङ प्रान्तको ऊ चनमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई बधाई सन्देश पठाउनु भएको छ।

सो सम्मेलनमा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति, इन्टर्नेट क्षेत्रका अग्रगामी, इन्टर्नेटका प्रसिद्ध व्यक्ति, विशेषज्ञ र विद्वानलगायतका

विश्वका पाँच महादेशका एह हजार पाँच सयजना अतिथि सहभागी भएका छन्। उक्त सम्मेलनको मुख्य विषय “डिजिडल अर्थतन्त्रको

विकास, खुलापन र वितरण प्रवर्द्धन - इन्टर्नेटको भाग्य

समुदायको संयुक्त रुपमा निर्माण” भन्ने रहेको छ।

चौथो विश्व इन्टर्नेट सम्मेलन आज डिसेम्बर तीन तारिखदेखि पाँच तारिखसम्म आयोजना हुँदैछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान