नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ प्रधानमन्त्री ली फिलिम्पिन्स भ्रमण

2017-11-12 19:52:45

आशियानको वर्तमान अध्यक्ष मुलुक फिलिम्पिन्सका राष्ट्रपतिको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग आज नोभेम्बर 12 तारिख दिउँसो फिलिपिन्स पुग्नुभएको छ। उहाँले आजदेखि 14 तारिखसम्म आयोजित 20औँ चीन-आशियान शिखर सम्मेलन, 20औँ आशियान तथा चीन, जापान र दक्षिण कोरिया शिखर सम्मेलन र बाह्रौँ पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी हुनुका साथै फिलिम्पिन्सको औपचारिक भ्रमण गर्नुहुनेछ।

साथै प्रधानमन्त्री लीले फिलिम्पिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसँग पनि भेट-वार्ता गर्नुहुनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान