नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनका राष्ट्राध्यक्ष सी भियत्नामको राजधानी हनोइमा

2017-11-12 14:54:48

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर 12 तारिखदेखि भियत्नामको राजकीय भ्रमण सुरु गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी डा नाङमा एपेकको 25औँ अनौपचारिक शिखर सम्मेलनमा सहभागी भइ हनोइ पुग्नुभएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान