नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

घोडासम्बन्धी नाटक प्रदर्शनी

2017-09-10 16:05:25

सन् 2014 देखि भित्री मंगोलिया जातीय कला थिएटरले घोडासम्बन्धी नाटक प्रदर्शनी गर्दै आएको छ। तीन वर्षको प्रयासमा सन् 2017 को प्रदर्शनीमा कुल 98 जना अभिनेता र सात प्रकारका एक सय 52 घोडाले भाग लिएका छन्। प्रदर्शनीमा घोडा एक्रोब्याटिक्स, घोडा नाच, मंगोलिया जातीय नाच-गान आदि विषय समेटिएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान