तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

राष्ट्राध्यक्ष सीबाट स्वदेश फिर्ता

2017-07-09 15:42:22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ रुस र जर्मनीको भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा राष्ट्राध्यक्ष सी बाह्रौं जी 20 शिखर सम्मेलनमा सहभागी हुनु भएको थियो। उहाँ आज जुलाई 9 तारिख पैचिङ्ग फर्कनुभएको हो।

हिजो जुलाई 8 तारिख राति राष्ट्राध्यक्ष सी जर्मनीको ह्यामवर्गबाट पेइचिङ प्रस्थान गर्नुभएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान