नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“एशिया क्षेत्रको शान्ति तथा स्थिरता” एशियाली श्रोताहरूको अभिरुचिका केन्द्रीय विषय

2017-03-23 14:52:09

एशियाली श्रोता र एशियाली सञ्चार-माध्यमको सम्बन्धमा भर्खरै सार्वजनिक भएको जाँचबुझ तथा अनुसन्धानअनुसार, “एशिया क्षेत्रको शान्ति तथा स्थिरता” एशियाली श्रोताहरूको अभिरुचिका केन्द्रीय विषय रहेका छन्। 

उक्त जाँचबुझ तथा अनुसन्धान प्रतिवेदन पोआउ एशियाली मञ्चको वार्षिक सम्मेलन2017 अन्तर्गत “सञ्चार-माध्यमका नेताहरूको गोलमेच”द्वारा हाल सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदनअनुसार, दक्षिण चिनियाँ सागरको विवाद, एशिया क्षेत्रको वातावरण तथा जलवायु समस्या एशियाली श्रोताहरूले ध्यान दिएका मुख्य विषय हुन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान