तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

पो आऊ एशियाली मञ्च 2017 चाङ्ग काउ लीको सहभागी हुने

2017-03-20 19:13:33

चीनका परराष्ट्र प्रवक्ता ह्वा छुन यीङ्गले बीस तारिख बोल्दै चीनका उपप्रधानमन्त्री चाङ्ग काउ लीले मार्च पच्चीस तारिख हाइ नानको पो आउमा आयोजित पो आऊ एशियाली मञ्च 2017 वार्षिक सम्मेलनको उद्धाटन समारोहमा शीर्ष मन्तव्य दिनुहुने जानकारी दिनुभएको छ।

नेपालका प्रधानमन्त्री, अफगानिस्तानको माथिल्लो सभाका अध्यक्ष तथा म्यानमारका उपराष्ट्रपति लगायत विदेशी नेताले वार्षिक सम्मेलनमा भाग लिने कार्यक्रम छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान