तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मार्चको पहिलो हप्ता चीनका दुई महाधिवेशन सुरु हुने

2017-02-03 16:42:56 CRI

चीनको बाह्रौँ राष्ट्रिय जन कंग्रेसको पाँचौँ अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको बाह्रौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन क्रमश आगामी मार्च पाँच तारिख र तीन तारिख पैचिङमा सुरु हुने भएको छ। आज फेब्रुअरी तीन तारिख राष्ट्रिय जन कंग्रेस स्थायी समितिको कार्यालय र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन कार्यालयले चिनियाँ तथा विदेशी पत्रकारलाई स्वागत गर्दै उक्त घोषणा गरेका हुन्।

दुई महाधिवेशनका लागि स्थापित संचार केन्द्र आगामी फेब्रुअरी सत्ताइस तारिख औपचारिक रुपमा संचालनमा आउने भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान