नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सन् 2020 सम्म चीनका सबै सहरमा निस्कासित फोहोर प्रशोधन स्थापना

2017-02-03 16:42:06 CRI

चीनको राष्ट्रिय विकास तथा सुधार समितिले हालै तेह्रौँ पञ्च वर्षीय राष्ट्रिय सहरको निस्कासित फोहोर प्रशोधन तथा पुनःप्रयोग सुबिधा निर्माण कार्यक्रमले सार्वजनिक गरेअनुसार, सन् 2020 सम्म चीनका सबै सहरमा निस्कासित फोहोर प्रशोधन सुबिधा पुग्नेछ भने सहरको निस्कासित फोहोर प्रशोधन दर पन्चान्नब्बे प्रतिशत पुग्नेछ।

कार्यक्रमका अनुसार, तेह्रौँ पञ्च वर्षीय अवधिमा अरु एक लाख पचीस हजार नौ सय किलोमिटरको निस्कासित फोहोर पाइप थप्ने र सत्ताइस हजार सात सय किलोमिटरको पुरानो निस्कासित फोहोर पाइप सुधार हुने छ। त्यसैगरी राष्ट्रिय एकीकृत तथा सबै क्षेत्र समेटिएको सहरीय निस्कासित फोहोर प्रशोधन सुबिधा तथा रेखदेख प्रणाली प्रारम्भिक रुपमा स्थापना हुने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान