नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह बैठकद्वारा साझा प्रतिवेदन तयार
विस्तृत विषय2018-07-01 14:57July 16 2018 08:55:35

नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह बैठकद्वारा साझा प्रतिवेदन तयार

नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शनिबार सम्पन्न भएको छ।

समृद्धिका लागि पूर्वी नेपालको इलाममा युवा महोत्सव
विस्तृत विषय2018-07-01 14:56July 16 2018 08:55:35

समृद्धिका लागि पूर्वी नेपालको इलाममा युवा महोत्सव

समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका सदरमुकाममा युवा महोत्सव सम्पन्न भएको छ । जिल्ला युवा समितिको आयोजनामा भएको महोत्सवले युवालाई ऊर्जाशील बनाउने विविध कार्यक्रम सम्पन्न गर्‍यो ।

नेपालमा मनसुन सक्रिय हुँदै, सुरक्षा सतर्कताका लागि चेतावनी
विस्तृत विषय2018-06-30 17:00July 16 2018 08:55:35

नेपालमा मनसुन सक्रिय हुँदै, सुरक्षा सतर्कताका लागि चेतावनी

मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा धान दिवस मनाउने गरेपनि वार्षिक अर्बौंको चामल आयात हुँदै
विस्तृत विषय2018-06-30 16:58July 16 2018 08:55:35

नेपालमा धान दिवस मनाउने गरेपनि वार्षिक अर्बौंको चामल आयात हुँदै

सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ।

एक महिनापछि नेपालीको राष्ट्रिय परिचयपत्र बन्ने
विस्तृत विषय2018-06-30 16:30July 16 2018 08:55:35

एक महिनापछि नेपालीको राष्ट्रिय परिचयपत्र बन्ने

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ ।

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहको अन्तिम बैठक शुक्रबारदेखि काठमाडौँमा
विस्तृत विषय2018-06-30 16:28July 16 2018 08:55:35

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहको अन्तिम बैठक शुक्रबारदेखि काठमाडौँमा

नेपाल-भारतबीच गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को अन्तिम बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ।

नेपाली मिति अनुसार असार १५ गते, नेपालमा धान दिवस मनाइँदै
विस्तृत विषय2018-06-29 19:26July 16 2018 08:55:35

नेपाली मिति अनुसार असार १५ गते, नेपालमा धान दिवस मनाइँदै

मानो रोपेर मुरी उब्जाउने असार १५ लाई नेपाली किसानहरूले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ।

बुद्ध सभ्यतासँग जोडिएका सबै क्षेत्रहरुलाई जोडेर बृहत बुद्ध सर्किटको खाका तयार
विस्तृत विषय2018-06-29 14:57July 16 2018 08:55:35

बुद्ध सभ्यतासँग जोडिएका सबै क्षेत्रहरुलाई जोडेर बृहत बुद्ध सर्किटको खाका तयार

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धकालीन सभ्यतासँग जोडिएका नेपालका सबै क्षेत्रहरुलाई जोडेर पर्यटकीय विकास गर्ने उद्देश्यले बृहत बुद्ध सर्किटको खाका तयार गरिएको छ ।लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरुलाई सर्किटमा समेटिएको छ ।

पर्यटकीय नगरी पोखराको धान रोपाइँ महोत्सवमा विदेशी पर्यटक पनि सहभागी
विस्तृत विषय2018-06-29 14:26July 16 2018 08:55:35

पर्यटकीय नगरी पोखराको धान रोपाइँ महोत्सवमा विदेशी पर्यटक पनि सहभागी

असार १५ को दिन खेतको हिलोमा टेक्नुपर्छ भन्ने नेपाली मान्यता तथा परम्परा छ। यही परम्परालाई निरन्तरता दिँदै पर्यटकीय क्षेत्र पोखरामा विगत १४ वर्षदेखि असारे रोपाइँ महोत्सव हुँदैआएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको सरकारको निष्कर्ष
विस्तृत विषय2018-06-29 14:24July 16 2018 08:55:35

प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको सरकारको निष्कर्ष

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ।

भूकम्पले ध्वस्त काठमाडौंको वसन्तपुरस्थित गद्धि बैठकको पुनर्निर्माण सम्पन्न
विस्तृत विषय2018-06-28 16:27July 16 2018 08:55:35

भूकम्पले ध्वस्त काठमाडौंको वसन्तपुरस्थित गद्धि बैठकको पुनर्निर्माण सम्पन्न

नेपालमा २०७२ सालमा गएको भयंकर भूकम्पका कारण भत्किएको काठमाडौंको वसन्तपुरस्थित गद्धि बैठकको पुनर्निर्माण कार्य २७ तारिख सम्पन्न भएको छ।

व्यावसायिक सुरक्षाका लागि बुद्धचित्तको बोटलाई दर्ता गरिँदै
विस्तृत विषय2018-06-28 13:59July 16 2018 08:55:35

व्यावसायिक सुरक्षाका लागि बुद्धचित्तको बोटलाई दर्ता गरिँदै

काभ्रेका रोशी र तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बोधिचित्त (बोलीचालीमा बुद्धचित्त)को बोटलाई दर्ता गर्न थालेका छन् । यसको दाना (गेडा) टिप्ने बखतमा किसान असुरक्षित हुने क्रम बढेपछि यस्तो निर्णय गरिएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान