नेपाली भाषा
चिनियाँ संचालिका नेपाली टक-सोमा
विस्तृत विषय2019-10-14 14:25September 18 2020 22:50:11

चिनियाँ संचालिका नेपाली टक-सोमा

१३ तारिख चाइना मिडिया ग्रूपको नेपाली सेवाका संचालिका वर्षाले अन्नपूर्ण मिडिया नेटवर्कको टेलिभिजन, नेपालको पहिलो एच.डी. टेलिभिजन स्टेशन एपी १का प्रधान सम्पादक टिकाराम यात्रीलाई नेपाली भाषामा अन्तर्वार्ता दिनुभएको छ। सो अन्तर्वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणबाट आपसी राजनैतिक, आर्थिक, सांस्कृतिक सम्बन्धमा ल्याइने परिवर्तनबारे कुराकानी भएको छ। सो अन्तर्वार्ता नेपाली समय १४ तारिख राती ९ बजे तमसोमा ज्योतिर्ग प्रसारण गरिने छ।

चीन र नेपाल सम्बन्धमा नयाँ युग आरम्भ
विस्तृत विषय2019-10-14 10:59September 18 2020 22:50:11

चीन र नेपाल सम्बन्धमा नयाँ युग आरम्भ

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १३ तारिख नेपालको दुई दिने राजकीय भ्रमण पूरा गर्नुभएको छ। यो २३ वर्षपछि चीनका राष्ट्राध्यक्षको नेपालको पहिलो राजकीय भ्रमण हो। जसले चीन र नेपाल बीचको मैत्रिपूर्ण सहयोगमा नयाँ युग आरम्भ गरेको छ।

लुम्बिनीमा बढ्दै छन् चिनियाँ पर्यटक
विस्तृत विषय2019-10-13 16:31September 18 2020 22:50:11

लुम्बिनीमा बढ्दै छन् चिनियाँ पर्यटक

लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या विगत दुई दशकदेखि निरन्तर बढ्दै गइरहेको छ। सन् २००० मा दुई सय ६६ जना मात्र चिनियाँ पर्यटक लुम्बिनी भ्रमणमा आएकोमा यो सङ्ख्या सन् २०१८ मा १८ हजार ६४० पुगेको छ।

मेलम्ची खानेपानीको 'हेडवक्स' बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
विस्तृत विषय2019-10-13 16:29September 18 2020 22:50:11

मेलम्ची खानेपानीको 'हेडवक्स' बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित 'हेडवक्स'निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै 'हेडवक्स' निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिएको राससले लेखेको छ।

नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने
विस्तृत विषय2019-10-13 16:25September 18 2020 22:50:11

नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने

नेपालमा दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ। सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो। एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ।

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका
विस्तृत विषय2019-10-13 16:23September 18 2020 22:50:11

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ। अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ।

चीनका विभिन्न सहरसँगको भगिनी सम्बन्ध थप प्रगाढ बन्ने विश्वास
विस्तृत विषय2019-10-12 16:59September 18 2020 22:50:11

चीनका विभिन्न सहरसँगको भगिनी सम्बन्ध थप प्रगाढ बन्ने विश्वास

नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन्। चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन्।

नेपाल-चीन शैक्षिक सम्बन्ध: साढे छ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति
विस्तृत विषय2019-10-12 16:58September 18 2020 22:50:11

नेपाल-चीन शैक्षिक सम्बन्ध: साढे छ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति

नेपालबाट बर्सेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन्। उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन्। नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन्।

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण : आर्थिक सहकार्यमा जोड
विस्तृत विषय2019-10-12 16:56September 18 2020 22:50:11

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण : आर्थिक सहकार्यमा जोड

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण अर्थपूर्ण र महत्त्वपूर्ण रहेको भन्दै यसलाई आर्थिक सहकार्य र विश्वास आर्जनमा जोड दिनुपर्ने विज्ञले सुझाव दिएका छन्। विश्वको दोस्रो शक्तिका रूपमा उदाएको छिमेकी मुलुकको प्रमुख नेता नेपाल आउँदा सहकार्यको खाका तय गर्न सक्नुपर्ने सुझाव उनीहरूको छ।

दुई देशको मित्रतामा नयाँ आयाम
विस्तृत विषय2019-10-12 16:55September 18 2020 22:50:11

दुई देशको मित्रतामा नयाँ आयाम

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्ध अझै उचाइमा पुग्ने राजनीतिक दलका नेताहरूले विश्वास व्यक्त गरेका छन्। लामो समयपछि उत्तरी छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणले नेपालका लागि निकै ठूलो महत्व राखेको ती नेताहरूको भनाइ रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

राष्ट्राध्यक्ष सीको भ्रमणको नयाँ अर्थ रहने नेपालका प्रधानमन्त्रीको भनाइ
विस्तृत विषय2019-10-12 15:37September 18 2020 22:50:11

राष्ट्राध्यक्ष सीको भ्रमणको नयाँ अर्थ रहने नेपालका प्रधानमन्त्रीको भनाइ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौँमा चाइना मिडिया ग्रुपलगायत चिनियाँ मिडियालाई अन्तर्वार्ता लिँदै राष्ट्राध्यक्ष सी चिन फिङको भ्रमणको नयाँ अर्थ रहेको बताउनुहुँदै यसले दुई देशको राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रको सहयोगलाई बढाउने विचार व्यक्त गर्नुभएको छ।

नेपालका विभिन्न पक्षबाट सीको भ्रमणप्रति अपेक्षा
विस्तृत विषय2019-10-12 11:00September 18 2020 22:50:11

नेपालका विभिन्न पक्षबाट सीको भ्रमणप्रति अपेक्षा

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। नेपालका विभिन्न पक्षले राष्ट्राध्यक्ष सीको भ्रमणलाई अपेक्षा लिनुका साथै भ्रमण ऐतिहासिक र फलदायी हुने विचार व्यक्त गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान