नेपाली भाषा
नेपाली विद्यार्थी चिनियाँ कन्फ्रेन्समा
विस्तृत विषय2019-10-27 13:56September 18 2020 22:47:08

नेपाली विद्यार्थी चिनियाँ कन्फ्रेन्समा

चीन तथा विश्वको शैक्षिक अवस्था सम्बन्धी दोश्रो पीडीसी अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन हालै पैचिङमा आयोजित भयो। सोही सम्मेलनका दौरान बीसौं सीएसीआईई भावी शिक्षा मञ्च पनि आयोजना गरिएको छ।

ग्याँस पाइपलाइन परियोजना शुरू
विस्तृत विषय2019-10-26 14:02September 18 2020 22:47:08

ग्याँस पाइपलाइन परियोजना शुरू

बारा जिल्लाको अमलेखगन्ज चितवनसम्म ग्याँस पाइपलाइन परियोजनाको सर्भेको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पिलर गाडेर शुभारम्भ गर्नुभएको छ।

फूल उत्पादनमा प्रगति गर्दै नेपाल
विस्तृत विषय2019-10-26 14:01September 18 2020 22:47:08

फूल उत्पादनमा प्रगति गर्दै नेपाल

पुष्प संस्कृतिको वृद्धिसँगै बर्सेनि फुल तथा फुलजन्य कारोबारले फड्को मार्न थालेको छ। जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने फुलजन्य उत्पादनको वार्षिक कारोबार अढाइ करोड नजिक पुगेको छ।

नेपालमा पहिलो पटक विश्व अल्ट्रा म्याराथन आयोजित
विस्तृत विषय2019-10-26 14:00September 18 2020 22:47:08

नेपालमा पहिलो पटक विश्व अल्ट्रा म्याराथन आयोजित

अल्ट्रा म्याराथनको विश्व सिरिजअन्तर्गतको फाइनलमा पुरुषतर्फ स्पेनका किलियन जर्नेट र महिलातर्फ स्वीजरल्याण्डका जुडिथ वेदरले उपाधि जितेका छन्।

व्यवसाय सूचकांकमा नेपालको सुधार भएको विश्व बैंकको प्रतिवेदन
विस्तृत विषय2019-10-26 13:59September 18 2020 22:47:08

व्यवसाय सूचकांकमा नेपालको सुधार भएको विश्व बैंकको प्रतिवेदन

सन् २०१९ मा तेस्रोबाट चौथो स्थानमा झरेको नेपालको सहज व्यावसायिक वातावरण फेरि तेस्रो स्थानमा उक्लिएर अवस्था सुधारिएको हो।

आजदेखि तिहार पर्व सुरु
विस्तृत विषय2019-10-25 14:24September 18 2020 22:47:08

आजदेखि तिहार पर्व सुरु

यस वर्षको तिहार पर्व आज (शुक्रबार) देखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक आजदेखि सुरु भएको हो। शुक्रबार बेलुकी यमदीपदान हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको नेपालखबर अनलाइनले लेखेको छ।

तिब्बती बजारमा नेपाली भाँडाकुँडा
विस्तृत विषय2019-10-25 14:22September 18 2020 22:47:08

तिब्बती बजारमा नेपाली भाँडाकुँडा

पहिलोपटक तिब्बत जानु भएकी उहाँले नेपालमा बन्ने सिल्भरका भाँडाकुँडा बिक्रीका लागि लानु भएको थियो। दुईजनालाई बोकाएर लगेको सामानले तीन दिन मात्रै थाम्यो र चौथो दिन उहाँ फर्कनुभयो। सिल्भरे फ्वासिङ, भाँडा, डाडु, पन्युदेखि प्रेसर कुकरसम्म उहाँले लानु भएको थियो। काठको तोङवाको भाँडा, बटुकालगायत सामग्री पनि रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

भूकम्पपछिको नेपालको पुनर्निर्माणमा चिनियाँ सहयोग महत्वपूर्ण
विस्तृत विषय2019-10-25 14:20September 18 2020 22:47:08

भूकम्पपछिको नेपालको पुनर्निर्माणमा चिनियाँ सहयोग महत्वपूर्ण

चीन सरकारले महत्वका साथ हेरेको वसन्तपुर दरबारको पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा ३१ साउन २०७४ मा शुभारम्भ गर्नु भएको नागरिक अनलाइनले लेखेको छ।

नेपाल-चीनमैत्री औद्योगिक पार्कको तीन महिनाभित्र डीपीआर तयार हुने
विस्तृत विषय2019-10-25 14:19September 18 2020 22:47:08

नेपाल-चीनमैत्री औद्योगिक पार्कको तीन महिनाभित्र डीपीआर तयार हुने

झापाको दमकमा बन्ने नेपाल-चीनमैत्री औद्योगिक पार्कको निर्माण द्रुत तवरबाट हुने भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले त्यसका लागि पार्कको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्रै तयार हुने जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

गृष्म दरबारमा ‘सुन्दर नेपाल' नामक फोटो प्रदर्शनी
विस्तृत विषय2019-10-24 17:28September 18 2020 22:47:08

गृष्म दरबारमा ‘सुन्दर नेपाल' नामक फोटो प्रदर्शनी

आज बिहिबार पैचिङको यूनेस्को सम्पदामा सुचीकृत गृष्म दरबारमा सुन्दर नेपाल नामक फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रम आयोजित भयो। दुई हप्तासम्म चल्ने उक्त प्रदर्शनीमा नेपालका विशेषता झल्किने ६० वटा फोटोहरू राखिएका छन्। जुन गृष्म प्रसादभित्रको तालको किनारामा सजाइएका छन्।

पशुपति क्षेत्रको विनाशप्रति युनेस्को मिसनको चासो
विस्तृत विषय2019-10-24 15:49September 18 2020 22:47:08

पशुपति क्षेत्रको विनाशप्रति युनेस्को मिसनको चासो

राष्ट्रसंघीय निकाय युनेस्कोको ‘मनिटरिङ मिसन' ले पशुपति क्षेत्रमा भएका गैरकानुनी संरचना निर्माण र सांस्कृतिक सम्पदामा पुगेको क्षतिप्रति चासो राखेको छ। मिसन टोली उपत्यकाका सातवटै विश्व सम्पदाको अध्ययन गर्न काठमाडौं आएको छ।

नेपालको निर्यात २६ प्रतिशतले बढ्यो
विस्तृत विषय2019-10-24 15:47September 18 2020 22:47:08

नेपालको निर्यात २६ प्रतिशतले बढ्यो

यस आर्थिक वर्षको साउन र भदौ महिनामा नेपालको निर्यात करिब २६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा निर्यात २५. ९ प्रतिशतले बढेको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान