नेपाली भाषा
नेपालको स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्याउन नयाँ आचारसंहिता
विस्तृत विषय2019-10-29 14:48September 18 2020 22:46:50

नेपालको स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्याउन नयाँ आचारसंहिता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्याउन नयाँ आचारसंहिता ल्याउने भएको छ ।

नेपालमा ऊर्जा सम्मेलनको तयारी अन्तिम चरणमा
विस्तृत विषय2019-10-29 14:45September 18 2020 22:46:50

नेपालमा ऊर्जा सम्मेलनको तयारी अन्तिम चरणमा

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले आयोजना गर्न लागेको ऊर्जा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै तिहार पर्व मनाइँदै
विस्तृत विषय2019-10-29 14:43September 18 2020 22:46:50

दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै तिहार पर्व मनाइँदै

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीकामा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

नेपाली उत्पादनमा भारतीय लोगो देखिएकोमा संयुक्त अरब इमिरेट्स (यूएई) असन्तुष्ट
विस्तृत विषय2019-10-28 14:59September 18 2020 22:46:50

नेपाली उत्पादनमा भारतीय लोगो देखिएकोमा संयुक्त अरब इमिरेट्स (यूएई) असन्तुष्ट

नेपालका उत्पादन नेपालकै लोगोमा खरिद गर्न संयुक्त अरब इमिरेट्स (यूएई) इच्छुक देखिएको छ । यूएईका राजदूत साइद हमदान मोहम्मल अल नक्वीले नेपालका उत्पादन सिधा यूएई पठाउने मार्गबारे सोच्न नेपाललाई सुझाव दिनुभएको छ।

आज नेवार समुदायले शरीरपूजा
विस्तृत विषय2019-10-28 14:57September 18 2020 22:46:50

आज नेवार समुदायले शरीरपूजा

म्हःपूजा (आत्मपूजा/शरीरपूजा) नेवार समुदायले मात्रै गर्छन्। नेवारीमा 'म्ह'को अर्थ हुन्छ- शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो। यो पर्व गोवद्र्धन पूजाको दिन पर्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इस्वी सम्बत् ८८०) मा नेपाल सम्बत्को सुरुवात् गरेका थिए। म्हःपूजा त्योभन्दा अगाडिदेखि सुरु भएको मानिँदै आएको छ। तिथि/मिति सहितको लिखित इतिहास भने छैन।

असंलग्न अभियान विश्व शान्तिको पक्षमा उभिरहने प्रधानमन्त्री ओलीको भनाइ
विस्तृत विषय2019-10-28 14:55September 18 2020 22:46:50

असंलग्न अभियान विश्व शान्तिको पक्षमा उभिरहने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनबाट कसले कसको पक्षमा लिने भन्ने नभएको बताउनुभयो। 'विश्व शान्तिको पक्षमा उभिने हो ।

गरिबीविरुद्धको लडाइँमा चिनियाँ प्रयास प्रशंसनीय
विस्तृत विषय2019-10-28 14:51September 18 2020 22:46:50

गरिबीविरुद्धको लडाइँमा चिनियाँ प्रयास प्रशंसनीय

जनगणतन्त्र चीनले विगत केही दशकमा गरिबीविरुद्धको लडाइँमा फड्को नै मारेको छ । सन् १९१९ मा चीनमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको ९५ प्रतिशतलाई गरिबीबाट तीन वर्षभित्र मुक्त गरिने योजना बनाएको छ ।

काठमाडौंमा हिमालय एयरलाइन्स सिधा पैचिङ उडान समारोह
विस्तृत विषय2019-10-27 20:26September 18 2020 22:46:50

काठमाडौंमा हिमालय एयरलाइन्स सिधा पैचिङ उडान समारोह

स्थानीय समय अनुसार अक्टोबर २७ तारिख बिहान ९ बजेर २० मिनेट जाँदा हिमालय एयरलाइन्सको यात्रुवाहक विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको राजधानी पैचिङका लागि उडान भरेको छ। करीब साडे ५ घण्टापछि विमान तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

आजदेखि पहिलो पटक पैचिङ-काठमाडौं सिधा हवाई उडान शुरू
विस्तृत विषय2019-10-27 18:51September 18 2020 22:46:50

आजदेखि पहिलो पटक पैचिङ-काठमाडौं सिधा हवाई उडान शुरू

चिनियाँ र नेपालीको संयुक्त लगानीमा संचालित हिमालय एयरलाइन्सले आजदेखि चीन र नेपालको राजधानीलाई हवाईसेवा मार्फत् प्रत्यक्ष रूपमा जोड्न थालेको छ।

अबको १४ महिनामा काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह
विस्तृत विषय2019-10-27 14:01September 18 2020 22:46:50

अबको १४ महिनामा काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह

आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ ।

तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपालमा
विस्तृत विषय2019-10-27 14:00September 18 2020 22:46:50

तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपालमा

दसैं बिदा सकिएर नाका खुलेसँगै चिनियाँ स्याउको आयात ह्वात्तै बढेको हो। भारतीय र नेपालीको तुलनामा चिनियाँ स्याउ अधिक सस्तो भएकाले माग उच्च हुँदा आयात बढेको नेपाली व्यवसायी बताउँछन्। उनीहरुका अनुसार भारतीय र नेपालीभन्दा चिनियाँ स्याउ आधा (५० प्रतिशत) सस्तो हुने नागरिकन्यूज डटकमले लेखेको छ।

छैठौं विश्व इन्टरनेट सम्मेलनमा नेपाली विशेषज्ञ सहभागी
विस्तृत विषय2019-10-27 13:57September 18 2020 22:46:50

छैठौं विश्व इन्टरनेट सम्मेलनमा नेपाली विशेषज्ञ सहभागी

चीनमा भएको छैठौं विश्व इन्टरनेट सम्मेलनमा सहभागी हुनुभएका नेपालको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले दुर्गममा शिक्षा, स्वास्थ्य, बैंकिङ, तालिम इत्यादि सञ्चालन गर्न सकिने भएकाले इन्टनेटका धेरै फाइदाहरु प्रस्तुत गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान