नेपाली भाषा
नेपाल भ्रमण वर्षको उद्घाटन समारोह सातै प्रदेशमा आयोजना गरिने
विस्तृत विषय2019-12-31 17:14December 04 2020 20:12:44

नेपाल भ्रमण वर्षको उद्घाटन समारोह सातै प्रदेशमा आयोजना गरिने

नेपाल सरकारले नेपाल भ्रमण वर्ष-२०२० को उद्घाटन समारोहलाई भव्य रुपमा मनाउने भएको छ। बुधबार अर्थात जनवरी १ का दिन काठमाडौंको दशरथ रंशालामा हुने औपचारिक समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान