नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चितवन हात्ती महोत्सवको १५औं संस्करण हुँदै, तयारी तीव्र

2018-12-11 14:20:42

चितवन हात्ती महोत्सव को १५औं संस्करण आगामी पुस ११ देखि १५ गतेसम्म सौराहामा आयोजना हुने भएको छ।

महोत्सबमा हात्ती फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टीङ्गसँगै हात्ती दौडलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजक क्षेत्रीय होटल संघ चितवनलाई उधृत गर्दै नागरिकन्यूज डटकमले समाचार लेखेको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन र हात्तीहरुको संरक्षणको उद्देश्यले गरिएको उक्त कार्यक्रममा हात्तीको पिकनिक र हात्तिपोलो खेलसमेत गरिने महोत्सव मुल संयोजक सुमन घिमिरेले बताउनुभयो

यो वर्ष