नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

तिहारका लागि ६३ करोडको सामग्री नेपाल भित्रियो

2018-11-08 15:00:16

'तिहारकै अवसरमा चोकचोकमा पसल सञ्चालन भएका छन् तर तिहारको सामग्री महँगो भएको जानकार भए पनि कारबाही गर्न समस्या भयो,' उहाँले भन्नुभयो। खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने होलसेलमा मूल्य नबढेको दाबी गर्नुभयो। तिहारको सामग्री बिक्री नभए अर्को वर्षका लागि कुर्नुपर्ने बाध्यता भएकाले मूल्य वृद्धि नभएको उहाँले बताउनुभयो।

'चाँडै बेच्न पर्ने भएकाले दुई/तीन महिना अगाडि नै बिक्री गरिसकेका छौं। होलसेलमा व्यवसायीसँग स्टक छैन,' उहाँले भन्नुभयो, 'खुद्रा पसलमा बढेको भए जानकारी भएन।' संघले १५/१५ दिनमा खाद्य वस्तुको मूल्यसूची विभागलाई उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान