नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

जुलाई महिनामा चिनियाँको क्रयशक्ति २.१प्रतिशतले वृद्धि

2018-08-09 17:05:34

चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोबाट ९ तारिख प्रकाशित सूचना अनुसार, जुलाई महिनामा चिनियाँको क्रयशक्ति सूचकांक अर्थात् सीपीआई गत वर्षको सोहि अवधिको तुलनामा २.१ प्रतिशतले बढेको छ। त्यसमध्ये खाद्यान्नको भाउ ०.५ प्रतिशत बढ्नुका साथै गैर-खाद्यान्नको भाउ २.४ प्रतिशतले बढेको छ।

गर्मी विदामा यात्राको चाहना बढेका हुनाले विमान टिकट, पर्यटन र होटेलमा बस्ने क्रममा पनि वृद्धि सीपीआईको वृद्धिको मुख्य कारण भएको विश्लेषण गरिन्छ। यो जुन महिनाको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको छ।

औद्योगिक उत्पादक मूल्य सूचकांक अर्थात् पीपीआइको वृद्धि दर गत वर्षको सोहि अवधि र जुन महिनाको तुलनामा अलि घटेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान