नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालकी राष्ट्रपतिद्वारा सपथग्रहण

2018-03-14 19:57:01

नेपालकी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज मार्च १४ तारिख बुधबार अपरान्ह पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ। नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीबाट उहाँले पद तथा गोपनीयताको सपथग्रहण गर्नु भएको हो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान