नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

क्वाङतोङको एउटा गरीब गाउँको गरिबी निवारणमा उल्लेख्य सफलता

2017-12-05 16:26:16

    क्वाङतोङ प्रान्तको याङ शाङ जिल्लाको च्याङ यीङ ता छ्याओ ग्रामीण क्षेत्रको गरिबी निवारणको काममा धेरै सफलता प्राप्त भएको छ।

    “च्याङ यीङ कुखुरा” र बमौसमी सागसब्जी, आहार आदि हरित उद्योगको विकासबाट च्याङ यीङ गाउँ क्षेत्रका गरीबहरूको आयश्रोतमा वृद्धि भएको छ।

    याङ शाङ जिल्लाको गरिवी निवारण कार्यालयका उपप्रमुख छङ च वैले च्याङ यीङ ग्रामीण क्षेत्रमा उद्योगको विकासबाट गरिबी निवारण सम्बन्धी ऋण प्रस्तुत मात्र होइन कि किसानको गरिबी निवारणका लागि सकारात्मक शक्ति पनि बढाउने जानकारी दिनुभयो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान