नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चीनका उपप्रधानमन्त्री वाङले पाकिस्तान र नेपालको भ्रमण गर्ने

2017-08-13 14:14:53 CRI

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले पाकिस्तान सरकार र नेपाल सरकारको निम्तोमा चीनका उप-प्रधानमन्त्री वाङ याङले अगष्ट तेह्रदेखि सत्र तारिखसम्म ती देशको भ्रमण गर्नुहुने भएको छ।

पाकिस्तान स्वतन्त्रताको सत्तरीऔँ वार्षिकोत्सव समारोहमा भाग लिएर उपप्रधानमन्त्री वाङ त्यतैबाट नेपाल भ्रमणमा जानुहुने प्रवक्ता कङले जानकारी दिनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान