तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

सगरमाथामा निःशुल्क वाइफाइ सेवा

2017-02-16 10:06:51 CRI
r_885880_201702161006409385500.jpg

नेपाल सरकारले सगरमाथा लगायत अरु हिमालयका धेरै स्थानहरूमा निःशुल्क वाइफाइ सेवा दिने योजना बनाएको छ। उक्त योजना आउने छ महिनामा कार्यान्वयन गरिने बताइएको छ।

हाल पर्वतारोहीले सगरमाथा नजिक केही क्षेत्रमा मात्रै वाइफाइ सेवा प्रयोग गर्नसक्छन्। समुद्री सतहदेखि 5200 मिटर उचाइभन्दा माथिका क्षेत्रमा वाइफाइ सेवा उपलब्ध छैन। नेपालको उक्त योजना लागू भएपछि साहसी पर्वतारोहीले सगरमाथा पुगी तुरुन्तै इन्टर्नेटमा सूचना तथा फोटो सार्वजनिक गर्नसक्ने छन्।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान