नेपाली भाषा
चीनले सैद्धान्तिक विषयमा अडानका साथ सहुलियत नदिने
विस्तृत विषय2019-06-02 11:14April 07 2020 17:41:36

चीनले सैद्धान्तिक विषयमा अडानका साथ सहुलियत नदिने

चीनले आज सार्वजनिक गरेको “चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान” श्वेत्र पत्रले जोड दिएअनुसार, चीनले महत्वपूर्ण सैद्धान्तिक विषयमा अडानका साथ सहुलियत नदिने र भन्सार करसम्बन्धी कदमहरू, वार्तामार्फत समस्याको समाधान गर्ने आशा छ।

चीन-अमेरिका व्यापार वार्ता विफल हुनुको सम्पूर्ण जिम्मा अमेरिकाको
विस्तृत विषय2019-06-02 11:06April 07 2020 17:41:36

चीन-अमेरिका व्यापार वार्ता विफल हुनुको सम्पूर्ण जिम्मा अमेरिकाको

चीन-अमेरिका व्यापार वार्तामा चीनले शुरूवातीतिर मोडेको भन्ने अमेरिका सरकारले गरेको निन्दा आधारहीन छ। चीनले अमेरिकाको एकपक्षीय रूपमा भन्सार कर असुल्नेजस्तो करणीको कडा विरोध गरेको छ साथै बाध्य भएर आवश्यक जवाफी कदम पनि चाल्ने छ।

चीन-अमेरिका सम्झौता वार्ता पारस्परिक मुख्य हित तथा महत्वपूर्ण वास्तागत विषयलाई कदर गर्नुपर्ने
विस्तृत विषय2019-06-02 11:05April 07 2020 17:41:36

चीन-अमेरिका सम्झौता वार्ता पारस्परिक मुख्य हित तथा महत्वपूर्ण वास्तागत विषयलाई कदर गर्नुपर्ने

चीनले आज सार्वजनिक गरेको “चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान”अनुसार, चीन-अमेरिका सम्झौता वार्ताले पारस्परिक कदर गर्नुपर्ने र समानरुपमा आपसी हित पुर्‍याउनुपर्छ। चीनले दुई पक्ष बीचमा सहमति हुनसक्ने सम्झौता पत्र सम्पन्न हुनका लागि प्रयास गर्दै आएको छ।

अमेरिकाको जोरजबर्जस्तीले विश्वव्यापीमा नकारात्मक प्रभाव पार्ने
विस्तृत विषय2019-06-02 11:03April 07 2020 17:41:36

अमेरिकाको जोरजबर्जस्तीले विश्वव्यापीमा नकारात्मक प्रभाव पार्ने

यो श्वेतपत्रले जनाएअनुसार, अमेरिकाले पछिल्लो समयमा चलाएको चीनमाथिको भन्सार कर वृद्धिका कदमहरू विभिन्न पक्षको हितलाई अझ खराब पार्नेभ भएकाले चीनको कडा विरोध छ।

“चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धी श्वेत पत्र
विस्तृत विषय2019-06-02 11:02April 07 2020 17:41:36

“चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धी श्वेत पत्र

चीनको राज्य परिषद्को प्रेस कार्यालयले आज “चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” विषयक श्वेतपत्र सार्वजनिक गरेको छ।

व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान नहुने
विस्तृत विषय2019-06-02 11:01April 07 2020 17:41:36

व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान नहुने

अमेरिकाले भन्सार कर असुल्ने कदम चालेकोबाट अमेरिकी आर्थिक वृद्धिलाई अघि बढाउनुको सट्टामा गम्भीर क्षति पुर्याउने छ। उक्त कुरा 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र'मा उल्लेख गरिएको छ।

अमेरिकाको भन्सार कर असुलीबाट आफू र अरू दुवैका लागि क्षति
विस्तृत विषय2019-06-02 11:00April 07 2020 17:41:36

अमेरिकाको भन्सार कर असुलीबाट आफू र अरू दुवैका लागि क्षति

अमेरिकी सरकारले चीनबाट आयात गरिने उत्पादनमाथि भन्सार कर असुलेबाट आपसी व्यापार तथा लगानी सहयोगमा बाधा पुर्याएको साथै दुवै देश लगायत विश्व बजारप्रति विश्वास तथा स्थिर आर्थिक परिचालनमा असर पारिरहेको छ।

'चीन र अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' श्वेतपत्र सार्वजनिक
विस्तृत विषय2019-06-02 11:00April 07 2020 17:41:36

'चीन र अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' श्वेतपत्र सार्वजनिक

चीन सरकारले आज जुन दुई तारिख 'चीन-अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' शीर्षकको श्वेतपत्र सार्वजनिक गर्दै चीनले अमेरिकासँगको आर्थिक तथा व्यापारिक छलफलबारेमा लिएको राजनीतिक अडानबारे प्रकाश पारेको छ।

अमेरिकी कुरियर फेडेक्स सम्बन्धि जाँच चीनमा हुने
विस्तृत विषय2019-06-01 20:02April 07 2020 17:41:36

अमेरिकी कुरियर फेडेक्स सम्बन्धि जाँच चीनमा हुने

अमेरिकी कुरियर फेडेक्सले चीनमा दिइएको नाम र ठेगानाका बाबजुद पार्सललाई अन्यत्र पठाएकोबाट ग्राहकको वैधानिक हकअधिकारमा गम्भीर क्षति पुगेको छ जुन चीनमा कुरियर उद्योग सम्बन्धि कानून नियमको उल्लंघन भएको कारणले फेडेक्स सम्बन्धि जाँच गर्ने कुरा चीनका सम्बन्धित विभागले जुन १ तारिख जनाएका छन्।

जुन 1 तारिखदेखि चीनबाट केही अमेरिकी सामानमाथि थप भन्सार कर असुल्न शुरू
विस्तृत विषय2019-06-01 19:13April 07 2020 17:41:36

जुन 1 तारिखदेखि चीनबाट केही अमेरिकी सामानमाथि थप भन्सार कर असुल्न शुरू

चिनियाँ राज्य परिषदको भन्सार कर समितिबाट सार्वजनिक सन् 2019 नम्बर 3 घोषणा अनुसार, चीनले 1 तारिखदेखि केही अमेरिकी उत्पादित सामानमाथि भन्सार कर थपेको छ।

शेयर बजार तथा विनिमय दर स्थिर पार्ने क्षमता चीनसँग
विस्तृत विषय2019-06-01 18:55April 07 2020 17:41:36

शेयर बजार तथा विनिमय दर स्थिर पार्ने क्षमता चीनसँग

अमेरिकाले उठाएको आर्थिक व्यापारिक द्वन्द्वको सामना गर्ने क्षमता चीनसँग रहेको र द्वन्द्वबाट उत्पन्न सम्भावित मौद्रिक चुनौती जोगाउन तथा सामना गर्न तत्पर रहेको चीनको केन्द्रिय बैंक जनबैंकका पूर्व गभर्नर ताइ स्याङलुङले बताउनुभएको छ। ३१ तारिख पैचिङमा आयोजित चीन-अमेरिका आर्थिक व्यापारिक सम्बन्ध उच्चस्तरिय गोष्ठीमा सम्बोधन गर्दा उहाँले यस्तो भन्नुभएको हो। शेयर बजार तथा विनिमय दरको स्थिरताको संरक्षण गर्नसक्ने विश्वासको पनि उहाँले पुष्टि गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान