अन्तर्राष्ट्रिय जगतबाट राष्ट्राध्यक्ष सीको सम्बोधनमाथि सक्रिय मूल्याङ्कन
विस्तृत विषय2019-06-17 18:45May 26 2020 05:38:05

अन्तर्राष्ट्रिय जगतबाट राष्ट्राध्यक्ष सीको सम्बोधनमाथि सक्रिय मूल्याङ्कन

यही जुन 15 तारिख एशियाली सहयोग तथा विश्वास कदम बैठकको पाँचौं शिखर सम्मेलन ताजिकिस्तानको राजधानीमा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शिखर सम्मेलनमा सम्बोधन गर्दै एशियाली दिगो शान्ति तथा साझा समृद्धिलाई घच्घच्याउने क्षेत्रमा चीनको धारणाको व्याख्या गर्नुभएको छ।

मध्य-एशियामा सीको भ्रमणबाट नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना
विस्तृत विषय2019-06-17 15:51May 26 2020 05:38:05

मध्य-एशियामा सीको भ्रमणबाट नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना

यही जुन 12 देखि 16 तारिकसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङले किर्गिजस्तान र ताजिकिस्तानको राजकीय भ्रमण गर्नुका साथै शाङहाई सहयोग संगठनका सदस्य देशका राष्ट्रनायकको 19औँ बैठक र एशियाली सहयोग तथा विश्वास कदम बैठकको पाँचौं शिखर सम्मेलनमा भाग लिनुभएको छ।

चीन-अमेरिका व्यापार वार्ताका ३ वटा सत्य कुरा
विस्तृत विषय2019-06-02 18:14May 26 2020 05:38:05

चीन-अमेरिका व्यापार वार्ताका ३ वटा सत्य कुरा

चीन सरकारले २ तारिख 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र' सार्वजनिक गरेको छ। सो श्वेत-पत्रमा चीन-अमेरिका व्यापार घर्षणको प्रभाव, वार्तामा अमेरिकाले धेरै पटक गरी आफ्नो वचनको विरोधाभाष देखाएको र वार्ताप्रति चीनको सिद्धान्त र अडान भन्ने दृष्टिकोणबाट चीन-अमेरिका आर्थिक व्यापारिक वार्ताको सम्पूर्ण प्रक्रियाको व्याख्या गरिएको छ। घटेको सत्य कुरालाई प्रष्ट्याइएकोबाट अन्तर्राष्ट्रिय समाजले चौतर्फी तथा निष्पक्ष रूपमा सत्य कुराबारे जानकारी लिन सहयोगी भएको छ।

चिनियाँ श्वेत पत्रबाट चीनको अडान
विस्तृत विषय2019-06-02 18:08May 26 2020 05:38:05

चिनियाँ श्वेत पत्रबाट चीनको अडान

चीनको राज्य परिषद्को प्रेस कार्यालयले आज “चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” विषयक श्वेतपत्र सार्वजनिक गरेको छ। श्वेतपत्र बमोजिम चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा तीन पटक आफ्नो वचन उल्लंघन गरेको चर्चा गरेको छ। चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ। महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले द्दढताका साथ सहुलियत दिने छैन।

चीनद्वारा अफ्गानिस्तानलार्इ जरूरी खाद्यान्न सहायता प्रदान
विस्तृत विषय2019-06-02 14:23May 26 2020 05:38:05

चीनद्वारा अफ्गानिस्तानलार्इ जरूरी खाद्यान्न सहायता प्रदान

चीन सरकारले जुन 1 तारिख काबुलमा अफ्गानिस्तान सरकारलार्इ जरूरी खाद्यान्न सहायता प्रदान गरेको छ। दुर्इ पक्षका प्रतिनिधिहरूले सामानको हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेका छन्।

दुर्लभ माटाको प्रयोग गरेर चीनको विकासमाथिको दवाव अस्वीकार्य
विस्तृत विषय2019-06-02 14:22May 26 2020 05:38:05

दुर्लभ माटाको प्रयोग गरेर चीनको विकासमाथिको दवाव अस्वीकार्य

विश्वमा दुर्लभ माटो श्रोत सबैभन्दा यथेष्ठ मुलुक चीनले दुर्लभ माटोप्रति अन्य मुलुकको माँगलाई पूरा गर्ने इच्छा छ तर कुनै मुलुकले चीनबाट निर्यात दुर्लभ माटाको दुरूपयोग गरेर चीनको विकासमा दबाव दिन खोजेमा चीनले अस्वीकार गर्नेछ।

चीनमा विदेशी कुरियरको संचालन चिनियाँ कानून नियमको पालना गर्नुपर्छ
विस्तृत विषय2019-06-02 14:21May 26 2020 05:38:05

चीनमा विदेशी कुरियरको संचालन चिनियाँ कानून नियमको पालना गर्नुपर्छ

जुनसुकै कुरियरले चिनियाँ कानूनको पालना गर्नुपर्छ र चिनियाँ कम्पनी वा व्यक्तिको वैधानिक हक-अधिकारमा क्षति पुर्याउनुहुँदैन। अमेरिकी कुरियर फेडेक्स कम्पनीले चीनमा दिइएको नाम र ठेगानाका बाबजुद पार्सललाई अन्यत्र पठाएको घटनाबारे चर्चा गर्दै चीन राष्ट्रिय हुलाक व्यूरोका प्रमुख मा च्युनशङले २ तारिख चाइना मिडिया ग्रूपसँगको विशेष अन्तर्वार्तामा उक्त कुरा भन्नुभएको हो।

सहयोग नै चीन र अमेरिकाको एउटै मात्र सही छनौट
विस्तृत विषय2019-06-02 11:31May 26 2020 05:38:05

सहयोग नै चीन र अमेरिकाको एउटै मात्र सही छनौट

सहयोग नै चीन र अमेरिकाको एउटै मात्र सही छनौट हो र साझा विजयबाट मात्रै अझ उज्ज्वल भविष्यतिर अघि बढ्न सकिन्छ। चीन-अमेरिका आर्थिक व्यापारिक वार्ताको मूल स्थितिको लागि चीनले सँधै नै पहिलेको दिशातिर मोड्नुको सट्टामा भविष्योन्मुख दिशा हेर्नेछ। वार्तामा देखा परेका मतभेद र घर्षणको अन्तिम समाधान वार्ता र विमर्शबाट गर्नुपर्छ।

अमेरिकाले चीनसँगको आर्थिक तथा व्यापारिक छलफलमा तीन पटक आफ्नो वचन उल्लंघन गरेको श्वेतपत्रमा उल्लेख
विस्तृत विषय2019-06-02 11:25May 26 2020 05:38:05

अमेरिकाले चीनसँगको आर्थिक तथा व्यापारिक छलफलमा तीन पटक आफ्नो वचन उल्लंघन गरेको श्वेतपत्रमा उल्लेख

आज सार्वजनिक भएको 'चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान' भन्ने श्वेतपत्र बमोजिम चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक छलफल सन्2018को फेब्रुअरी सुरु भएयता यी दुबै पक्षले धेरै विषय बारेमा सहमति पाए तापनि केही बाधा पार गरेका छन्। हरेक बाधा नै अमेरिकाले सहमति उल्लंघनन गरेबाट उत्पन्न भएका हुन्।

अमेरिकासँगको वार्तामा चीन निकै इमान्दार
विस्तृत विषय2019-06-02 11:24May 26 2020 05:38:05

अमेरिकासँगको वार्तामा चीन निकै इमान्दार

चीनले २ तारिख सार्वजनिक गरेको 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र'मा जोड दिइएको छः चीनले इमान्दारीको आधारमा निकै ठूलो सदिच्छा लिएर अमेरिका सरकारसँग वार्ता गरिरहेको छ। अमेरिकाको ख्याल-विचारमा उच्च महत्व दिँदै चीनले आपसमा विद्यमान मतभेद हटाउने प्रभावकारी तरिका र उपाय खोज्न प्रयास गरिरहेको छ।

चीनले सुधार तथा खुलापन जारी राख्ने
विस्तृत विषय2019-06-02 11:18May 26 2020 05:38:05

चीनले सुधार तथा खुलापन जारी राख्ने

चीनले आज सार्वजनिक गरेको “चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान”अनुसार, स्थिति कसरी विकसित भएको छ त्यो हेरेर चीनले आफ्नो काम राम्ररी कायम राख्नेछ। एउटा अझ खुलस्त चीनले विश्वसित अझ असल अन्तर्क्रिया गरेर अझ विकसित तथा अझ समृद्ध चीन तथा विश्वमा पुर्‍याउनेछ।

अमेरिकी सरकारको कदमबाट विद्यमान मतभेदको समाधानमा विफलता
विस्तृत विषय2019-06-02 11:15May 26 2020 05:38:05

अमेरिकी सरकारको कदमबाट विद्यमान मतभेदको समाधानमा विफलता

चीनले २ तारिख सार्वजनिक गरेको 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र'मा यसरी औंल्याइएको छ कि मे महिनामा अमेरिकाले भन्सार कर असुलेको र चिनियाँ तथा अमेरिकी राष्ट्रनायक बीच हासिल विमर्शमार्फत विद्यमान द्वन्द्वको समाधान गर्नुसँग विपरीत भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान