नेपाली भाषा
अमेरिकाले भन्सार कर बढाउन खोजेको सम्बन्धमा चीनको वक्तव्य
विस्तृत विषय2019-05-09 10:58October 20 2019 13:48:16

अमेरिकाले भन्सार कर बढाउन खोजेको सम्बन्धमा चीनको वक्तव्य

अमेरिकाले मे १० तारिखदेखि २ खर्ब अमेरिकी डलर मूल्य बराबरका चीनबाट अमेरिकामा निर्यात गरिने मालसामानको भन्सार करलाई १० प्रतिशतदेखि २५ प्रतिशतसम्म उकास्न खोजेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राष्ट्राध्यक्ष सी र साउदी अरेबियाका राजा सल्मान बीच टेलिफोन-वार्ता
विस्तृत विषय2019-05-08 20:07October 20 2019 13:48:16

राष्ट्राध्यक्ष सी र साउदी अरेबियाका राजा सल्मान बीच टेलिफोन-वार्ता

साउदी अरेबियाका राजाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र साउदी अरबियाका राजा सल्मान बिन अब्दुलाजीज अल साउद बीच मे ८ तारिख टेलिफोन-वार्ता भएको छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा कार्य सम्मेलनमा राष्ट्राध्यक्ष सी सहभागी
विस्तृत विषय2019-05-08 19:08October 20 2019 13:48:16

राष्ट्रिय सार्वजनिक सुरक्षा कार्य सम्मेलनमा राष्ट्राध्यक्ष सी सहभागी

चीन राष्ट्रिय सार्वजनिक सुरक्षा कार्य सम्मेलन मे ७ देखि ८ तारिखसम्म पैचिङमा आयोजित भएको छ। सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं पार्टीको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले भाग लिनुभई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आर्थिक व्यापारिक वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जानुहुने
विस्तृत विषय2019-05-07 16:17October 20 2019 13:48:16

आर्थिक व्यापारिक वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जानुहुने

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट ल्याइटहाइजर, अर्थ मन्त्री स्टिभन म्नुचिनको निमन्त्रणामा चीनका उप प्रधानमन्त्री एवं चीन-अमेरिका आर्थिक वार्ताका चिनियाँ प्रमुख लिउ हले मै ९ देखि १०सम्म अमेरिकाको भ्रमण गर्नु भई आर्थिक व्यापारिक समस्या सम्बन्धमा एघारौँ वार्तामा भाग लिनुहुने भएको छ।

रूसी यात्रुवाहक विमान दुर्घटनाप्रति राष्ट्राध्यक्ष सीको सात्वना सन्देश
विस्तृत विषय2019-05-07 16:16October 20 2019 13:48:16

रूसी यात्रुवाहक विमान दुर्घटनाप्रति राष्ट्राध्यक्ष सीको सात्वना सन्देश

हिजो मे ६ तारिख एउटा रूसी यात्रुवाहक विमान मस्को शेरेमेत्येभ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्दा आगलागी भएको छ।

वाङयाङद्वारा तिब्बती प्रजातान्त्रित सुधारको 60औं वार्षिकोत्सव विषयक प्रदर्शनीको अवोलकन
विस्तृत विषय2019-05-06 16:48October 20 2019 13:48:16

वाङयाङद्वारा तिब्बती प्रजातान्त्रित सुधारको 60औं वार्षिकोत्सव विषयक प्रदर्शनीको अवोलकन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्याक्ष वाङयाङले पैचिङस्थित तिब्बती सांस्कृतिक संग्रहालयमा भूदास स्मारक तिब्बती प्रजातान्त्रित सुधारको 60औँ वार्षिकोत्सव विषयक प्रदर्शनीको अवोलकन गर्नुभएको छ।

अमेरिकामा वार्ता गर्न चिनियाँ टोली तयारीमा
विस्तृत विषय2019-05-06 16:45October 20 2019 13:48:16

अमेरिकामा वार्ता गर्न चिनियाँ टोली तयारीमा

अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै आपसी सम्मानताको आधारमा दुवै पक्षका लागि हितकर र साझा बिजयी हुने सम्झौता गर्न कोशिश गर्ने आशा चीनले लिएको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले आज मे ६ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको हो।

परामर्शदात्री सम्मेलनका अध्यक्ष र पञ्चेन लामाबीचको भेटवार्ता
विस्तृत विषय2019-05-06 15:33October 20 2019 13:48:16

परामर्शदात्री सम्मेलनका अध्यक्ष र पञ्चेन लामाबीचको भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङयाङले हिजो मे 5 तारिख जन वृहत सभाभवनमा एघारौं पञ्चेन लामा बायनछेन अर्दिनी छोइग्यिजाबुसँग भेट-वार्ता गर्नुभएको छ।

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनप्रति भारतीय राजदूतको भनाइ
विस्तृत विषय2019-05-06 15:30October 20 2019 13:48:16

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनप्रति भारतीय राजदूतको भनाइ

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलन पैचिङमा आयोजना लागिरहेको छ। चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले भारतीय प्रतिनिधि मण्डल सो सम्मेलनमा भाग लिने बताउनुभएको छ।

'कृषि, गाँउ तथा किसान सम्बन्धी सीको भनाइ' किताब प्रकाशित
विस्तृत विषय2019-05-06 15:27October 20 2019 13:48:16

'कृषि, गाँउ तथा किसान सम्बन्धी सीको भनाइ' किताब प्रकाशित

'कृषि, गाँउ तथा किसान सम्बन्धी सीको भनाइ' किताब हालै चीनमा प्रकाशन भएको छ।

देशप्रतिको माया चिनियाँहरूको कर्तव्य तथा भावनाः सी चिन फिङ
विस्तृत विषय2019-04-30 14:09October 20 2019 13:48:16

देशप्रतिको माया चिनियाँहरूको कर्तव्य तथा भावनाः सी चिन फिङ

चीनका सर्वोच्च नेता सी चिन फिङले आफ्नो देशप्रतिको माया चिनियाँहरूका लागि अनिवार्य कर्तव्य रहेको बताउनुभएको छ।

नयाँ युगमा चिनियाँ युवाहरूको आदर्शबारे राष्ट्राध्यक्ष सीको भनाई
विस्तृत विषय2019-04-30 14:06October 20 2019 13:48:16

नयाँ युगमा चिनियाँ युवाहरूको आदर्शबारे राष्ट्राध्यक्ष सीको भनाई

चीन राष्ट्रको भव्य पुनःउत्थानको कार्यान्वयनका लागि चिनियाँ युवाहरू नै पायनिर तथा अग्रणी शक्ति हुन्। नयाँ युगमा युवाहरूले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताहरूसँगै मिलेर दुईटा सय वर्षको लक्ष्य पूरा गर्न तथा चिनियाँ राष्ट्रको पुनःउत्थान भन्ने चिनियाँ सपनाको कार्यान्वयनका लागि प्रयास गर्नुपर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान