नेपाली भाषा
वैज्ञानिक तथा प्राविधिक अनुसन्धान तथा विकास चीनको अर्थतन्त्र निरन्तर र तीब्र विकासको शक्ति
विस्तृत विषय2019-09-30 14:23September 18 2020 22:53:33

वैज्ञानिक तथा प्राविधिक अनुसन्धान तथा विकास चीनको अर्थतन्त्र निरन्तर र तीब्र विकासको शक्ति

चीन अहिले अमेरिकापछि अनुसन्धान तथा विकासमा लगानी गर्ने दोस्रो मुलुक हो। चीनका अनुसन्धाता तथा विकासकर्मीको संख्या लगातार छ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ। चीनको प्रतिलिपिको निवेदन मात्रा लगातार आ ठ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ। चीन विश्वको बौद्धिक सम्पदा अधिकारको ठूलो मुलुक बनिसकेको छ।

राष्ट्राध्यक्ष सी चिन फिङलगायतका नेताहरूद्वारा शहीद स्मृति दिवसमा पुष्पगुच्छा अर्पण
विस्तृत विषय2019-09-30 14:22September 18 2020 22:53:33

राष्ट्राध्यक्ष सी चिन फिङलगायतका नेताहरूद्वारा शहीद स्मृति दिवसमा पुष्पगुच्छा अर्पण

सेप्टेम्बर तीस तारिखका दिन चीनको “शहीद स्मृति दिवस” हो। सोही दिन बिहान जनताका हिरोलाई पुष्पगुच्छा अर्पण समारोह पैचिङस्थित थ्येन आन मन चोकमा आयोजना भएको छ। राष्ट्राध्यक्ष सी चिन फिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेताहरूले राजधानीका विभिन्न क्षेत्रका चार हजार जना प्रतिनिधिसँग उक्त समारोहमा उपस्थित भई शहीदप्रति सम्झना गर्नुका साथै देशका शहीदप्रति सम्मान गर्नुभएको छ।

चीन वैदेशिक लगानीको आकर्षक गन्तव्य
विस्तृत विषय2019-09-30 14:15September 18 2020 22:53:33

चीन वैदेशिक लगानीको आकर्षक गन्तव्य

‘अझ उच्चस्तरिय खुलापन तथा उच्चगुणस्तरिय विकासको प्रवर्द्धन' नामक कार्यक्रम सेप्टेम्बर २९ तारिख जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रम प्रेस केन्द्रमा आयोजित भएको छ। चीनको वाणिज्य मन्त्रालयका जिम्मेवार व्यक्तिले सो कार्यक्रममा सम्बोधन गर्दै चीनको खुलापनको ढोका ठूलो बन्दै भइरहेको पृष्ठभूमिमा चीन विदेशी लगानीकर्तालाई आकर्षित गर्ने गन्तव्य रहिरहेको जानकारी दिनुभयो। विदेशी व्यवसायहरूले लगानी गर्न सेवा तथा सुविधा प्रदान गर्नको लागि चीनले अझ राम्रो व्यापार मैत्री वातावरण सिर्जना गर्दै जाने छ।

पुनर्जन्म नामक वृत्तचित्र प्रसारणमा
विस्तृत विषय2019-09-30 14:14September 18 2020 22:53:33

पुनर्जन्म नामक वृत्तचित्र प्रसारणमा

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव तथा चीन-रूस दौत्य सम्बन्ध स्थापित भएको ७०औं वार्षिकोत्सव मनाउन रूसी टेलिभिजन स्टेशन भी.जी.टी.आर.के. कम्पनी तथा चाइना मिडिया ग्रुपको संयुक्त उत्पादनमा पुनर्जन्म नामक वृत्तचित्रको प्रसारण आजदेखि सीसीटीभीको वृत्तचित्र च्यानल तथा भी.जी.टी.आर.के.मा शुरू हुँदैछ।

राष्ट्रिय पदक र राष्ट्रिय मान पदवी पुरस्कार समारोह पैचिङमा आयोजित
विस्तृत विषय2019-09-29 19:23September 18 2020 22:53:33

राष्ट्रिय पदक र राष्ट्रिय मान पदवी पुरस्कार समारोह पैचिङमा आयोजित

सी चिन फिङले पुरस्कृत व्यक्तिलाई बधाइ ज्ञापन गर्दै उहाँहरूको ईमानदारिता, लगनशीलता, विशिष्ट सरल चरित्रको प्रचार गर्न आज चीनले उहाँहरूलाई उच्चतम श्रद्धा गरेको व्यक्त गर्नुभयो। बहादुरहरूको गतिबिधिबाट महानता सिर्जना भएको र साधारण कामको निरन्तरताबाट महानता सिर्जना हुने पनि सीले बताउनुभयो।

शान्ति, विकास, सहयोग तथा साझा जीतमा दृढ रहेर मात्र विश्वभरिबाट साथीहरू पाउन सकिन्छ
विस्तृत विषय2019-09-29 19:22September 18 2020 22:53:33

शान्ति, विकास, सहयोग तथा साझा जीतमा दृढ रहेर मात्र विश्वभरिबाट साथीहरू पाउन सकिन्छ

हालसम्म जन गणतन्त्र चीनको एक सय सत्तरी वटा भन्दा बढी मुलुकहरुसँग दौत्य सम्बन्ध स्थापना भएको छ। साथै चीन विश्वका विभिन्न देशका अन्तर्राष्ट्रिय समूहसँग चौतर्फि रुपमा सहभागी हुनुका साथै एक सय नौ वटा मुलुकसँग साझेदारी सम्बन्ध स्थापना गरेको छ।

नयाँ चीनको स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा तिब्बतको लिन चमा “या च्याङ पर्व”
विस्तृत विषय2019-09-29 19:22September 18 2020 22:53:33

नयाँ चीनको स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा तिब्बतको लिन चमा “या च्याङ पर्व”

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा सेप्टम्बर २६ तारिखदेखि तिब्बतको लिन चमा “या च्याङ पर्व” सुरू भएको छ। पर्वमा उत्कृष्ट साहित्यिक प्रदर्शन, रङ्गीन तिब्बती पोशाक प्रदर्शन, रमाइलो लो पा जातिय गीत र नृत्यको प्रदर्शन गरिएको छ।

निरन्तर कोशिश बहादुरलाई चढाइने सबभन्दा ठूलो श्रद्धा हो
विस्तृत विषय2019-09-29 15:14September 18 2020 22:53:33

निरन्तर कोशिश बहादुरलाई चढाइने सबभन्दा ठूलो श्रद्धा हो

सी चिन फिङले पुरस्कृत सबैलाई उच्च श्रद्धा चढाउँदै चीनले उहाँहरूको ईमानदारिता, लगनशीलता, विशिष्ट सरल चरित्रको प्रचार गर्न बहादुरलाई उच्चतम पुरस्कार दिएको साथै बहादुर भावनाको प्रशंसा प्रदर्शन गरेको बताउनुभएको छ।

चीनको चमत्कार विश्वलाई मौका
विस्तृत विषय2019-09-27 16:13September 18 2020 22:53:33

चीनको चमत्कार विश्वलाई मौका

नयाँ चीन स्थापना भएको ७० वर्षयता भएका ठूलो उपलब्धिबारे अन्तर्राष्ट्रिय समूहलाई अचम्म लाग्दा सबैले थाहा पाउन खोज्छ कि चीन कहाँबाट आएको हो अनि अब फेरि कहाँ जानेछ? चीन कस्तो विश्वको निर्माण तर्फ अग्रसर छ?

सिन्च्याङको समृद्धि तथा विकासमाथि हिलो छ्याप्नु हुँदैन
विस्तृत विषय2019-09-25 19:07September 18 2020 22:53:33

सिन्च्याङको समृद्धि तथा विकासमाथि हिलो छ्याप्नु हुँदैन

दीर्घकालदेखि विकासको चरण पार गर्दै सिन्च्याङ चीनको एक गरिब सीमा क्षेत्रबाट विदेशका लागि खुलापन तथा सुधारको नीति बोकेको चीनको उत्तर पश्चिमी क्षेत्रको एक ढोका भएको छ।

चीन विकासको नयाँ इञ्जिनबाट विश्वको अन्तर्क्रियालाई बढाइने
विस्तृत विषय2019-09-25 18:52September 18 2020 22:53:33

चीन विकासको नयाँ इञ्जिनबाट विश्वको अन्तर्क्रियालाई बढाइने

पैचिङको नयाँ ल्याण्डमार्क, चीनको नयाँ परिचय र भविष्यमा विश्वको महत्वपूर्ण यातायात हबको रूपमा रहेको तासिङ अन्तर्राष्ट्रिय विमानस्थल चीनको विकासलाई सेवा प्रदान गर्ने र बेल्ट एन्ड रोड अन्तर्क्रियालाई बढाउने नयाँ इञ्जिन हुनेछ।

विश्व जलवायु परिवर्तनको सामना गर्न चीनले सक्रिय गतिबिधि चालिरहेको
विस्तृत विषय2019-09-24 19:15September 18 2020 22:53:33

विश्व जलवायु परिवर्तनको सामना गर्न चीनले सक्रिय गतिबिधि चालिरहेको

सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि एवम परराष्ट्रमन्त्री वाङ यीले चीनले संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन प्रारूप सन्धि र पेरिस सम्झौताको कर्तव्यको दत्तचित भएर पालना गरी समयमै योगदान लक्ष्यलाई पूरा गर्ने व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान