नेपाली भाषा
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दौत्य सम्बन्धको बधाई साटासाट
विस्तृत विषय2019-10-02 17:10September 18 2020 22:30:37

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दौत्य सम्बन्धको बधाई साटासाट

अक्टोबर दुई तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक अर्कालाई बधाई सन्देश सम्प्रेषण गर्दै चीन सरकार र चिनियाँ जनताको तर्फबाट दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएको सत्तरी‌औं वार्षिकोत्सवको हार्दिकता प्रकट गर्नुभएको छ।

चीन “खेलकुदको ठूलो मुलुकबाट” हुर्केर “खेलकुदको शक्तिशाली मुलुक” बन्दै
विस्तृत विषय2019-10-02 15:38September 18 2020 22:30:37

चीन “खेलकुदको ठूलो मुलुकबाट” हुर्केर “खेलकुदको शक्तिशाली मुलुक” बन्दै

सन् 2018को अन्त्यसम्म चिनियाँ खेलाडीहरूले जम्मा 3 हजार 4 सय 58 वटा विश्व उपाधि जितेका छन् भने 13 सय 32 पटक विश्व कीर्तिमान सिर्जना गरेका छन्। चीनमा वर्तमान उत्कृष्ट खेलाडीको संख्या 25 हजारभन्दा बढी छ भने प्रशिक्षक र रेफ्रीको संख्या करीब 1 लाख 30 हजार पुगेको छ। सन् 2009 देखि हरेक वर्षको अगष्ट आठ तारिखका दिन “नागरिक कसरत दिन” निश्चित गरेको छ। हालसम्म चीनमा नागरिकको खेल स्थलको संख्या 31 लाख वटा भएको छ।

चिनियाँ भावनाबाट चीनको चमत्कार सिर्जना गरिँदै
विस्तृत विषय2019-10-02 13:56September 18 2020 22:30:37

चिनियाँ भावनाबाट चीनको चमत्कार सिर्जना गरिँदै

अक्टोबर १ तारिख चीनमा जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ। विश्वव्यापी दर्शकहरूले टेलिभिजन वा इन्टर्नेटमार्फत पैचिङमा अवस्थित थेनआनमन चोकमा भएको सैन्य परेड तथा सर्वसाधारण परेडको प्रत्यक्ष प्रसारण हेरेर नयाँ चीन स्थापित भएको ७० वर्षमा हासिल गरिएका विशाल उपलब्धिको साक्षी बस्दा चिनियाँ राष्ट्रको रगतमा बगिरहेको एकता तथा संघर्षको भावनाको अनुभव गरेका छन्।

राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रममा रङ्गीबिरङ्गी आतिसबाजी
विस्तृत विषय2019-10-01 21:36September 18 2020 22:30:37

राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रममा रङ्गीबिरङ्गी आतिसबाजी

जन गणतन्त्र चीनको स्थापनाको सत्तरी‌औं वार्षिकोत्सवको साँस्कृतिक कार्यक्रम अक्टोबर एक तारिख बेलुकी थ्येन आन मन चोकमा भव्यताका साथ आयोजना भएको छ।

नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सव सांस्कृतिक कार्यक्रममा र सर्वसाधारणको साथमा राष्ट्राध्यक्ष सीको सहभागिता
विस्तृत विषय2019-10-01 21:36September 18 2020 22:30:37

नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सव सांस्कृतिक कार्यक्रममा र सर्वसाधारणको साथमा राष्ट्राध्यक्ष सीको सहभागिता

जनगणतन्त्र चीन स्थापित भएको ७० औं वार्षिकोत्सव सांस्कृतिक कार्यक्रम अक्टोबर १ तारिख राती पैचिङमा अवस्थित थेनआनमन चोकमा भव्यताका साथ आयोजित भएको छ।

जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सव मनोरञ्जनात्मक कार्यक्रम पैचिङमा भव्यताका साथ आयोजना
विस्तृत विषय2019-10-01 21:35September 18 2020 22:30:37

जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सव मनोरञ्जनात्मक कार्यक्रम पैचिङमा भव्यताका साथ आयोजना

जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको मनोरञ्जनात्मक कार्यक्रम अक्टोबर १ तारिख राति पैचिङ थेन आन मन चोकमा भब्यताका साथ आयोजना गरिएको छ।

शान्तिपूर्ण विकास नै विश्वप्रति चीनको दृढ वचन
विस्तृत विषय2019-10-01 16:32September 18 2020 22:30:37

शान्तिपूर्ण विकास नै विश्वप्रति चीनको दृढ वचन

मंगलबार अर्थात् अक्टोबर १ तारिख पैचिङस्थित थेनआनमन चोकमा जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव समारोह भव्यताका साथ आयोजित भयो र विश्वको ध्यानाकर्षण बन्यो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो कार्यक्रममा महत्वपूर्ण भाषण दिँदै बितेका ७० वर्षयता चीनले महान उपलब्धि हासिल गरेको पुष्टि गर्नुभयो।

जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको स्वागत समारोह
विस्तृत विषय2019-09-30 19:50September 18 2020 22:30:37

जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको स्वागत समारोह

ली ख छ्याङले उक्त स्वागत समारोहको अध्यक्षता गर्नुभएको छ। ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल चि, हान चङ, वाङ छि शान उक्त स्वागत समारोहमा उपस्थित हुनुभएको छ। चार हजार जना चिनियाँ तथा विदेशीले उक्त स्वागत समारोहमा सहभागिता जनाए।

शान्तिपूर्ण विकास गर्ने चीन विश्वलाई स्थिर पार्ने मुख्य शक्ति
विस्तृत विषय2019-09-30 19:15September 18 2020 22:30:37

शान्तिपूर्ण विकास गर्ने चीन विश्वलाई स्थिर पार्ने मुख्य शक्ति

सन् २००९मा बेलायती विद्वान मार्टिन यार्कले लेखेको ‘चीनले विश्वको नेतृत्व गर्दा' नामक किताब नै पश्चिमी शास्त्रीय क्षेत्रमा चर्चित भयो। आफ्नो ऐतिहासिक तथा सांस्कृतिक अद्वतियता भएको चीनले पश्चिमी मुलुकसँग फरक भएको आधुनिक बाटोमा हिंडेर विश्वको मूल स्थितिको गहन रूपमा परिवर्तन गर्ने ठहर सो किताबमा उल्लेख गरिएको छ। १० वर्षपछिको आज सो किताबमा उल्लेखित ठहरहरू प्रमाणित भएका छन्।

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव साँझ
विस्तृत विषय2019-09-30 19:08September 18 2020 22:30:37

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव साँझ

“प्रयास गरौं चिनियाँहरू” विषयक जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव साँझ २९ तारिख राति पैचिङमा प्रदर्शन गरिएको छ। सी चिनफिङ, ली खछ्याङ, ली चानशु, वाङ याङ, वाङ हुनिङ, चाउ लचि, हान चङ, वाङ छिशान लगायत नेतागण र करिब चार हजारजना सर्वसाधारणले उक्त कला प्रदर्शनीको अवलोकन गरेर नयाँ चीनको स्थापनादेखि ७० वर्षयताको उत्कृष्ट अनुभव समीक्षा गर्नुका साथै महान मातृभूमिको सुन्दर भविष्यको शुभकामना दिनुभयो।

जन गणतन्त्र चीन स्थापनाको सत्तरी‌औं वार्षिकोत्सवमा, सै‍न्य परेड
विस्तृत विषय2019-09-30 18:57September 18 2020 22:30:37

जन गणतन्त्र चीन स्थापनाको सत्तरी‌औं वार्षिकोत्सवमा, सै‍न्य परेड

अक्टोबर एक तारिख बिहान जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव समारोह पैचिङस्थित थ्येन आन मन चोकमा आयोजना हुने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। त्यसपछि सैन्य परेड र नागरिक प्रदर्शनको आयोजना गरिने छ। त्यस अवधिमा रेडियो, टेलिभिजन, वेभसाइटले उक्त सम्मेलन, सैन्य परेड र नागरिक प्रदर्शनको प्रत्यक्ष प्रसारण गर्ने छन्।

चीन विश्वको पर्यावरणीय सभ्यता निर्माणमा महत्वपूर्ण पक्ष, योगदन गर्ने पक्ष र निर्देशन दिने पक्ष
विस्तृत विषय2019-09-30 15:03September 18 2020 22:30:37

चीन विश्वको पर्यावरणीय सभ्यता निर्माणमा महत्वपूर्ण पक्ष, योगदन गर्ने पक्ष र निर्देशन दिने पक्ष

हरित विकास चीनको महत्वपूर्ण विकास अवधारणाहरुमध्येको एक हो। “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएयता चीन सरकारले “बेल्ट एण्ड रोड”को हरित विकासलाई अगाडि बढाइरहेको छ। चीनका वातावरणमन्त्री ली कान चेले “बेल्ट एण्ड रोड” आर्थिक समृद्धिको बाटो हुनुका साथै हरियाली नै विकासमार्ग भएकोले वातावरणीय संरक्षणलाई “बेल्ट एण्ड रोड”निर्माणको विभिन्न क्षेत्रमा मिलाए मात्र “बेल्ट एण्ड रोड” स्थिरताका साथ अगाडि बढ्नसक्ने कुरा बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान