छ श्वै नदी चीनको याङसि नदीको एउटा शाखा हो जुन युन नानको चङ स्यौंबाट युन नान, क्वै चौ र स छ्वान प्रान्तसम्म बग्ने गर्दछ र स छ्वानमा याङसि नदीसँग मिसिन्छ।
थाइ ची बक्सिङको उदगम चीन हो भने योगको उदगम भारत थियो। थाइ ची र योग एशियाली सभ्यताको उत्कृष्ट खेलकुद विधा हुन्। हाल यी दुबै पुराना कसरत विश्वमा निकै लोकप्रिय छन्। खास गरी आधुनिक मानिसको व्यस्त तथा भागदौडको जीवनशैलीमा यो निकै लोकप्रिय छ।
मे दुई तारिख चिनियाँ सडक तथा पुल निगमद्वारा निर्माण गरिने केन्याको द मोम्बासा-नैरोबी रेलमार्गको निर्माणस्थलमा एक जोडी चिनियाँ युवायुवतीले चीन र केन्याका कर्मचारीहरुको उपस्थितिमा विवाह समारोहको आयोजना गरे।
चीन अधिकांश किसानी जनसंख्याले ओगेटिएको विश्वको ठूलो मुलुक हो। चीनको ग्रामीण क्षेत्रका चिकित्सकहरुको संख्या दश लाख भन्दा बढी छ।
अर्जेन्टिना फुटबल संघको वाणिज्य प्रोक्सी कम्पनी र छिङ्व्हा विश्वविद्यालयको मातहत प्राथमिक विद्यालयले फेब्रुअरी महिनाको एक तारिखका दिन अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा एक सम्झौतामा हस्ताक्षर गरी दीर्घकालीन रणनैतिक सहयोग सम्बन्धको स्थापना गरेका छन्।
सामाजिक संगठन मि ला सिङ छ्यौ सन् 2014देखि अटिजमसित सम्बन्धित उत्पादित-वस्तुको डिजाइन र विकासमा लागिरहेको छ। यो संगठनले अटिजमआदि कमजोर समूहको सहयोगार्थ दानमार्फत् परोपकार गर्नका लागि सामानको बिक्रीमार्फत अटिजमको व्यापाक र गहिरो रुपमा प्रचार-प्रसार गरिरहेको छ।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको चीन-पाकिस्तानी मैत्री एफ.एम.98 मेघाहर्ज र चिनियाँ पाकशाला समितिद्वारा आयोजना गरिएको “चिनियाँ खाना कार्निवलको पाकिस्तानी यात्रा” कार्यक्रम पाकिस्तानी इस्लामावादस्थित रुट्स् मिलेनियम स्कुलमा आयोजना भयो। हाल यस प्राथमिक विद्यालयका पाँच हजार जना विद्यार्थीले चिनियाँ भाषा र चिनियाँ सँस्कृति सिकिरहेका छन्। रुट्स् मिलेनियम स्कुलका महाप्रबन्धक फैसल मुश्ताक र दुई सय जना शिक्षक-शिक्षिका र विद्यार्थी यस कार्यक्रममा सहभागी भएका छन्।
मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा आयोजना गरिएको मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापना भएको पन्ध्रौं वार्षिकोत्सव सम्बन्धी प्रदर्शनी डिसेम्बर आठ तारिख पैचिंग प्रदर्शनी हलमा सुरु भएको छ। यस पटकको प्रदर्शनीमा जम्मा दुई सय असी वटा फोटोहरु राखिएको छ।
विदेशी मुलुकमा पर्यटन गर्न जाने चिनियाँ पर्यटकहरुको संख्याको बृद्धि दर तिब्र गतिले बढ्नुको कारणबारे चर्चा गर्दै श्री रिफाइले चिनियाँहरुको उपभोग्य क्षमता निरन्तर रुपमा उकास्दै आएको, विशाल जनसंख्या र चीन सरकारको सक्रिय योजना रहेको बताउनुभयो।
आदर्णीय श्रोता यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रत्येक शुक्रबार प्रसारण हुने नियमित कार्यक्रम आँखीझ्यालमा म संचालिका सरलाको नमस्कार। आजको कार्यक्रममा म फ्रान्सको पेरिसमा आयोजित चिनियाँ चलचित्र महोत्सवका बारेमा केही सामग्री प्रस्तुत गर्दैछु।
स्थानीय समय अनुसार नोभेम्बर 21 तारिख 45औं भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत “चीनतर्फ ध्यानाकर्षण खण्ड” आयोजना भयो। चिनियाँ चलचित्र निर्देशक स्ये स्याउ लुद्वारा निर्देशन गरिएको “फाइन्डिङ मिस्टर राइट”नामक चलचित्र “चीनतर्फ ध्यानाकर्षण खण्ड”को उद्घाटन समारोहमा प्रदर्शन गरिएको छ। भारतीय दर्शकहरुले यस चलचित्रलाई निकै मन पराएका छन्।
सन् 2005को गृष्म ऋतुमा लिउ वनले सिन स लु नामक मोडल प्रतियोगिताअन्तर्गत हु नानको युङ्ग चौ शाखा प्रतियोगितामा पहिलो पाइला राखिन्। सो प्रतियोगिताको प्रथम पुरस्कार नोटबुक कम्प्युटर थियो। लिउ वन नोटबुक कम्प्युटरबाट आकर्षित भएकी थिइन्। त्यो कम्प्युटर जित्नका लागि लिउ वनले सो प्रतियोगितामा भाग लिनका लागि दर्ता फारम भरेकी थिइन्।
स्थानीय समय अक्टोबर 29 तारिख नयाँ चरणको चकलेट सैलून फ्रान्सको पेरिसस्थित वेर्साइलिस एक्सपोमा खुलेको छ। विश्वको सबैभन्दा ठूलो सो चकलेट भव्य समारोहले बीसौं वार्षिकोत्सव मनाएको छ।
उनले सन्यास घोषणामा यसरी उल्लेख गरेकी छिन्- विगत पन्ध्र वर्षयता टेनिस खेलाडीको हैसियतमा धेरै प्रतियोगिताहरुमा सहभागी भएकी थिएँ। चीनको तर्फबाट टेनिस प्रतियोगितामा सहभागी हुनपाउनु एक गौरब र इज्जतको कुरा हो। टेनिसमार्फत अझै बढी मानिसहरुलाई चीन र अझै एशियाको टेनिसमाथि ध्यान आकर्षित गर्नु जीवनको एक महत्वपूर्ण कार्य भइरहनेछ। समयजस्तै व्यवसायिक खेल जीवनमा पनि एकदिन पूर्ण-विराम लाग्नेछ। सन् 2014 व्यवसायिक जीवन र व्यक्तिगत जीवनको एक महत्वपूर्ण वर्ष रह्यो।